
१श्री सर्वेश्वर महादेव मन्दिरमा MRR टीम पर्वतद्वारा भजन–कीर्तन सम्पन्न
२पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
३रास्वपा पर्वतको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा पुन निर्वाचित
४नेपालले ओमानमाथि सहज जित निकाल्दै एसियन गेम्स पुरुष क्रिकेट छनोटको फाइनलमा प्रवेश
५भारतले उचाल्यो साफ महिला च्याम्पियनसिपको उपाधि
६कुश्मा नगरपालिकाका १४ वटै वडामा विद्यालय बाहिरका बालबालिका खोजिने
७एसईई र कक्षा १२ को परीक्षामा जफत मोबाइल नष्ट : कानुन व्यवसायीले उठाए प्रश्न
८“रित्तिँदो गाउँमा जीवन फर्काउँदै महाशिलाको प्रोत्साहन योजना”
९वातावरण दिवसका अवसरमा पोखराका विभिन्न स्थानमा ६ हजार वृक्षारोपण
१०दुई क्याम्पसको एकीकरणपछि पहिलो साधारणसभा” “‘नमुना एकीकरण’ बनेको कुश्मा क्याम्पस
११साफ महिला च्याम्पियनसिप: सेमिफाइनलमा बंगलादेशसँग नेपाल पराजित
१२एआई प्रविधिबाट क्षयरोगी खोज्दै कुश्मा नगरपालिका, आइतबारदेखि विशेष अभियान
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
६आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
७महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
८ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
९पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
१०दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
११नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
१२पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
काठमाडौँ । माध्यमिक शिक्षा (एसईई) परीक्षा आगामी चैत्र १५ देखि २७ गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय परीक्षा बोर्डले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक गरेको हो।
तालिका अनुसार आगामी चैत १५ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । सोही दिन वेदविद्याश्रम तर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने छ ।परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार परीक्षा चैत १५ गतेदेखि सुरु भएर चैत २७ गते सकिने छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने छ ।
बिचमा होली पर्व परेकाले त्यसपछि गर्नेगरी निर्णय गरिएको बोर्ड अध्यक्ष डा. महाश्रम शर्माले बताए । चैत ११ र १२ गते होली पर्व रहेको छ। त्यसैले होलीपछि परीक्षा गर्न लागिएको अध्यक्ष शर्माले बताए । बोर्डको वार्षिक कार्यतालिका अनुसार चैतको पहिलो साताबाट परीक्षा गर्न भन्ने थियो तर, होली पर्वका कारण परीक्षा मिति सार्नुपरेको हो ।
यो वर्षको परीक्षाका लागि ४ लाख ८९ हजार ४४४ जनाले रजिष्ट्रेसन फाराम भरेका छन् । तीमध्ये २ लाख ४६ हजार चार छात्र र २ लाख ४३ हजार ४४० छात्राले रजिष्ट्रेसन फाराम भरेका छन् । यो वर्षको परीक्षामा प्रत्येक विषयमा न्यूनतम ३५ प्रतिशत ल्याउनै पर्ने व्यवस्था गरेको छ।



१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
५ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट

प्रतिक्रिया