
१पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
२चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
३पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
४पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
७शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
८बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
९महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
१०गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
११पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
७पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
८कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१११ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
१२पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
काठमाडौँ /९ माघ – त्रिभुवन विश्वविद्यालयको उपकुलपति बन्नका लागि ४३ जनाले आवेदन दिएका छन् । प्रतिस्पर्धामार्फत उपकुलपति नियुक्तका लागि आवेदन मागिएकोमा ४३ जनाको आवेदन दिएका हुन ।
विश्वविद्यालयको उपकुलपति छनोटका लागि शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोक कुमार राईको अध्यक्षतामा तीन सदस्यीय उपकुलपति सिफारिस समिति गठन गरिएको थियो । उक्त समितिले विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिन आह्वान गर्दै २३ पुसमा सूचना जारी गरेको थियो ।
समितिले १५ दिने सूचना जारी गर्दै माघ ८ गतेसम्मा योग्यता पुगेका इच्छुक व्यक्तिले आवेदन दिन सक्ने सूचना जारी गरेको थियो ।
उपकुलपतिको लागि आवेदन दिनेको नामावली :
१.प्रा. डा शिवलाल भुसाल
२. गुणनिधि न्यौपाने
३. संगीता रायमाझी
४. प्रा.डा कुशुम शाक्य
५. सञ्जय आचार्य
६. प्रा.डा टंकनाथ धमला
७. प्रा.डा आनन्द बल्लभ जोशी
८. प्रा.डा अक्कल देव मिश्र
९. प्रा. डा ऋदिश कुमार पोखरेल
१०. नारायण प्रसाद बेल्बासे
११. प्रा. डा चन्द्र मणि पौडेल
१२. प्रा. डा ज्ञानेन्द्रप्रसाद पौड्याल
१३. प्रा. डा लेखनाथ शर्मा
१४. डा. विनय कुमार झा
१५. डा. सुभ नारायण पाठक
१६. प्रा. डा महानन्द चालिसे
१७. सूर्यबहादुर थापा
१८. प्रा.डा वेदनाथ शर्मा
१९. प्रा. डा नारायण प्रसाद बेल्बासे
२०. प्रा.डा हेमराज पन्त
२१. डा. भोजराज अर्याल
२२. प्रा.डा नन्द बहादुर सिंह
२३. प्रा. डा प्रकाश घिमिरे
२४. भिमसेन देबकोटा
२५. प्रा. डा प्रकाश घिमिरे
२६. डा. रामचन्द्र बस्नेत
२७. प्रा.डा. एकराज ओझा
२८. प्रा. डा.तीर्थ राज खनिया
२९. प्रा. डा. केदार नाथ घिमिरे
३०. प्रा. डा. महेन्द्र प्रसाद शर्मा
३१. प्रा. डा. विनोद पराजुली
३२. प्रा. डा. देवबहादुर खड्का
३३. प्रा. डा. कृष्ण राज तिवारी
३४. प्रा. डा.केशर जङ्ग बराल
३५. प्रा.डा. गोविन्द सुबेदी
३६. प्रा.डा. राजकुमार पोखरेल
३७. प्रा. डा. नबराज देवकोटा
३८. बालमुकुन्द रेग्मी
२९. प्रा.डा. राम प्रसाद रेग्मी
४०. प्रा. डा. चित्र बहादुर बुढाथोकी
४१. प्रा.डा. इन्द्र बहादुर कार्की
४२. प्रा.डा. त्रिरत्न बज्राचार्य
४३. प्रा. डा. प्रमोद कुमार झा


१पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
२स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
३कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
४दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया