
१उद्योगी शेखर गोल्छा पक्राउ
२अब्बल कपिलवस्तु प्राविधिक प्रतिष्ठानः ९० प्रतिशत विद्यार्थी उत्तीर्ण
३सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
४घान्द्रुकको मौलिकता जोगाउनु हाम्रो कर्तव्यः वडाध्यक्ष गुरुङ
५कारबाही रोकिँदैन, डगमगाइँदैन : गृहमन्त्री गुरुङ
६सरकारी कर्मचारीलाई अब १५ दिनमै तलब
७पर्वतको फलेवासमा निःशुल्क दत्त शिविर सुरु
८जलेश्वरमा हावाहुरी : टेम्पुमाथि रुख ढल्दा दुई जनाको मृत्यु, तीन जना गम्भीर घाइते
९१० औं पोखरास्पोर्टस अवार्डलाई सहाराको साथ
१०सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
११कांग्रेस सभापति गगन थापाको नेतृत्वलाई सर्वोच्चद्वारा आधिकारिकता
१२दीपक खड्कालाई सर्वोच्चले भन्यो- विदेश जानुपरे अनुमति लिनू
१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
५सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्
६मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
७गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्नेबारे छलफल, घरमा बाक्लो सुरक्षा
८जलजला गाउँपालिकाको २० औँ गाउँ अधिवेशन सम्पन्न
९पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि, पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ पुग्याे
१०सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण
११फेवाताल छेउछाउका संरचनामा चल्यो डोजर
१२सरकारको कार्यसूची : विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
काठमाडौँ, माघ ८–शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाका लागि खुला गरेको विज्ञापनमा अहिलेसम्म ४१ हजार भन्दा बढीले दिएका छन् ।
आयोगले पुस ८ गते खुला गरेको विज्ञापन नियमित शुल्कमा आवेदन दिने आज अन्तिम रहेकोले आवेदकको संख्यामा वृद्धि भइरहेको आयोगले जानकारी दियो । आवेदन दिने मध्ये ३५ हजार ६ सय ९० ले आवेदन शुल्क बुझाएका छन् भने बाँकी रहेकाले आज बेलुकासम्म बुझाउन मिल्ने भएकोले आवेदकको संख्या अझै बढ्ने आयोगको भनाई छ ।
आयोगको लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले २०८० माघ ८ गतेसम्म सिंगल दस्तुर र माघ १५ गतेसम्म अविलम्ब (दोब्बर) शुल्कमा परीक्षा आवेदन दरखास्त फाराम भर्न सक्नेछन्। त्यसैगरी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्धारा स्थायी पदपूर्तिका लागि ४ सय ५१ पद सङ्ख्यामा आवेदन माग गरेको छ । साथै नेपाली विषयका लागी ७०, अङ्ग्रेजीका लागि ८१, गणितका लागि ८८, विज्ञानका लागि १२६, सामाजिकका लागि ५६, अर्थशास्त्रका लागि ७, कार्यालय सञ्चालन तथा लेखा विषयका लागि १७, संस्कृत व्याकरणका लागि ३ र कम्प्युटर विज्ञानका लागि ३ पद सङ्ख्यामा आवेदन माग गरेको छ ।


१स्पेनमा आध्यात्मिक मेला: नेपाल घर निर्माणका लागि १२८,२४४.३४ युरो संकलन
२सहकारी दिवसमा घार्मी सहकारीले गर्यो सफाई अभियान
३संचारिका समूह गण्डकीको अध्यक्षमा राधिका कडेल
४स्पेनमा ‘नेपाल घर’ निर्माण अभियानसहित आध्यात्मिक महोत्सवको तयारी अंतिम चरणमा
५सपना देख्न बिर्सिएको मान्छे, जहाँ सपनाहरू अस्ताउँछन्

प्रतिक्रिया