
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेको टिप्पणी गरेकी छन् । उनले प्रसाईँको उक्त कार्यलाई गलत बाटो भनेकी छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै प्रसाईँले राजतन्त्रको प्रेतात्मा बोकेर हिँडेदैमा बैंकको ऋणबाट उन्मुक्ति नपाउने बताएकी हुन् ।
‘हजार समस्याको समाधान एउटै राजतन्त्र हो भनेर राजतन्त्रको प्रेतात्मा बोकेर हिड्नु भएको छ । त्यो निसन्देह गलत बाटो हो । त्यो गलत बाटोबाट उहाँले बैंकको ऋण नतिरेर पनि सुख पाउनेवाला होईन । खाएको ऋण नतिर भन्न पाइन्छ ? यो त पब्लिकको डिपोजिट हो । यो कुरा उहाँले राजनीतिक आवरणमा गरिरहनु भएको छ,’– उनले भनिन् ।
दुर्गा प्रसाईँ आज यसरी हिँड्नुको पछाडि राज्यका पनि कमिकमजोरी रहेको उनको भनाई छ । प्रसाईँले मेडिकल कजेल र हस्पिटल चलाउन राज्यबाट पाएको एलओआई, त्यो एलओआईको आधारमा उनले गरेको लगानीबारे राज्य गम्भीर हुन नसकेको उनको स्वीकारोक्ति छ । प्रसाईँको प्रोजेक्टमा बैंकहरुले गरेको फाइनन्सिङ, त्यसपछि नपाएको स्वीकृति र बैंकलाई ब्याज, किस्ता तिर्न पर्दाको पीडाबाट अहिलेको परिस्थिति निर्माण भएको उनले बताईन् । तर, प्रसाईँ राजनीतिक आवरणमा व्यवस्थाको विरुद्ध हिँड्नु लगत भएको उनको दाबी छ ।
प्रसाईँले गरेको लगानीको संरक्षण राज्यले गर्न पर्छ कि पर्दैन भन्ने कुरामा विर्मश र वहस गर्न सकिने बताउँदै उनले राजनीतिक आवरणमा बैंकको ऋण तिर्न नपर्ने र राजसंस्था अन्तिम विकल्प भन्नु गलत भएको उनले बताईन्


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया