
१रवि लामिछाने कैदबाट भाग्नु फौजदारी अपराध, आयोगद्वारा कारबाही सिफारिस
२“फुल रसैको” म्युजिक भिडियो सार्वजनिक
३पोखरा १६ का महिलालाई अचार र सेलरोटी बनाउने तालिम
४पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
५निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
६सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
७दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
८नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
९आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
१०विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
११ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
१२उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
६प्रदेशले किन्यो आमा…!
७सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
८हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
९प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१०समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
११पर्वतमा जिल्ला स्तरीय दौड प्रतियोगिता हुने
१२ल्वाङमा ‘सिनेमा संवाद’को चौथो संस्करण : तयारी पूरा, सशक्त बहस र सांगीतिक प्रस्तुति हुँदै
काठमाडौं। जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पमा परी एक सय ५३ जनाको मृत्यु भएको छ । पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा परी तीन सय ६४ जना घाईते भएका छन् । मृत्यु हुने एक सय ५३ जनामध्ये एक सय एक जना जाजरकोटका र ५२ जना रुकुम पश्चिमका रहेको छन् । त्यसैगरी, घाईते हुने तीन सय ६४ जनामध्ये एक सय ४५ जना जाजरकोटका रहेका छन् । रुकुम पश्चिममा दुई सय जना घाईते भएका छन् भने अन्य जिल्लाहरु सल्यानमा २ जना, रोल्पामा एक जना, दैलेखमा तीन जना, बैतडीमा तीन जना, जुम्लामा छ जना, कालिकोटमा एक जना र प्युठानमा तीन जना घाईते भएका छन् ।
त्यसैगरी, पछिल्लो जानकारी अनुसार उक्त भूकम्पमा विभिन्न जिल्लाहरुमा १७ हजार पाँच सय २९ घरहरुमा आंशिक क्षति पुगेको छ भने पूर्ण क्षति पुगेका घरहरुको संख्या १७ हजार सात सय ९२ रहेको छ । भूम्पका कारण जाजरकोटका सात हजार एक सय ६६ घरहरु आंशिक र एक हजार एक सय ७० घर पूर्ण रुपमा क्षति भएको छ ।
त्यसैगरी, रुकुम पश्चिममा भूकम्पका कारण नौ हजार नौ सय घरमा आंशिक र १६ हजार पाँच सय ७० घर पूर्ण रुपमा क्षति भएको छ । त्यसैगरी घरहरुको आंशिक क्षतितर्फ रुकुम पूर्व एक सय ५२, सल्यान ९७, रोल्पा ८३, नवलपरासी पूर्व एक, दैलेखमा एक ,दाङमा सात, प्युठानमा ३१ रहेको छ । पूर्ण क्षति भएका अन्य जिल्लाका घरहरुको संख्या रुकुम पूर्व दुई, सल्यान, २५, रोल्पा १७, दैलेख एक, बैतडी एक, जुम्लामा पाँच, कालिकोटमा एक रहेको छ ।
उक्त क्षेत्रमा उद्धारका लागि नेपाल प्रहरी सात सय ४०, सशस्त्र प्रहरी तीन सय ३४ र नेपाल आर्मी दुई सय ६३ परिचान रहेका छन् । भूकम्पका कारण विभिन्न जिल्लाका १४ सरकारी कार्यालयहरुमा आंशिक क्षति पुगेको छ ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा

प्रतिक्रिया