
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
१०फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
गोबिन्द,पर्बत । कावासोती तेक्वान्दो डोजाङ्ग कावासोतीको आयोजनामा हिजो कावासोतीमा जुनियर बेल्ट प्रमोशन, ब्ल्याक बेल्ट प्रमाण पत्र वितरण तथा खेलाडी सम्मान कार्यक्रम गरेको छ । कावासोतीमा रहेको शिद्धार्थ आवासीय माविमा भएको कार्यक्रममा कावासोतीका ६० जनालाई ब्ल्याक बेल्ट वितरण गरिएको थियो । त्यसैगरी जुनियर बेल्ट अन्तरगत करिब २ सय जनालाई बेल्ट प्रमोशन गरिएको कावासोती तेक्वान्दो डोजाङ्गका अध्यक्ष तेजबहादुर कुवर क्षेत्रीले बताए ।

त्यसैगरी कार्याक्रममा अन्तराष्ट्रिय, राष्ट्रिय, प्रदेश स्तरीय खेलका प्रथम, द्वितीय र तृतीय भएका कावासोतीका खेलाडीहरुलाई सम्मान समेत गरिएको थियो । कावासोती ३ का वडा अध्यक्ष डोरमान गिरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेशका अध्यक्ष खड्कबहादुर गुरुङ, गण्डकी प्रदेश सचिव सुरज ढकाल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुन, शिद्धार्थ आवासीय माविका कलादेवी दाहाल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ नवलपुरका अध्यक्ष इन्द्रबहादुर राना, उपाध्यक्ष कृष्णमान श्रेष्ठ, खेलाडी सहभागी विद्यालयका शिक्षक तथा अभिभावकहरु लगायतको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा राष्ट्रिय तेक्वान्दो संघ गण्डकी प्रदेश अध्यक्ष खडक बहादुर गुरुङले आज भोली हामीले उपभोग गर्ने विषादी युक्त मिसावट खाना र बिलाशिताको जीवनयापनले मानिसहरुमा छिटो रोग लाग्ने गरेको हूँदा दिनमा एक पटक शारीरिक ब्यायम गर्दा केही हदसम्म रोगप्रतिरक्षा गर्ने शक्ति आर्जन गरी निरोगी हुने र राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा नेपालले उत्कृष्ट कलाकौशल हासिल गरेको यश खेल सबैले खेल्दा राम्रो हुने बताउनु भयो ।

कार्यक्रममा प्रमुख अतिथि डोरमान गिरीले तेक्वान्दो खेलको विकासको लागि स्थानीय निकायबाट सहयोग तथा पहल गरिदिने प्रतिवद्धता जाहेर गर्नु भयो । कावासोतीमा शिद्धार्थ आवासीय मावि, नोबेल एकेडमी, गण्डकी आवासीय मावि, लर्ड बुद्ध इङ्गलिस बोडिङ्ग स्कुल, सहिद स्मृति मावि, जीवन ज्योति मावि र भाट्टटोलका खेलाडीहरुको बेल्ट प्रमोशन गरिएको थियो ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
४स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया