
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
प्रा. डा. माधवप्रसाद भट्टराई-
दसैंको उत्कर्ष सुरु भएको छ । चारैतिर उल्लास र उमंग छ । आज बडादसैंको सातौं दिन बाजागाजा र मालश्री धुनका साथ धान, हलेदो, केरा, बेलपत्र, दारिम आदि नौ किसिम चिजबिज जम्मा गरी घरघरमा फूलपाती भित्र्याउने चलन छ । फूल, पात, लहरा देवी दुर्गालाई अति मनपर्छ ।
आज टुँडिखेलमा फूलपाती बढाइँ हुन्छ । खुसीयाली मनाउन बन्दुक पड्काइन्छ, पन्चेबाजा बजाइन्छ । देवीघरमा एकप्रकारले उत्साह र उमंगको सञ्चार हुन्छ । कालरात्रिमा दुर्गालाई प्रसन्न पार्न पूजा गरिन्छ, बलि दिइन्छ । व्रत र उपवास बसेर प्रसाद लिइन्छ । रमाइलो वातावरणमा दुर्गा जाज्वल्यमान र साक्षात् हुन्छिन् ।
अहिले प्रकृतिमा विचलन छ । मनुष्यमा पनि विचलन छ । झ्याप झ्याप पानी परिरहेको छ । हिले दसैं हुने छाँटकाँट देखिएको छ । कोरोना केही हल्का भए पनि डेंगुले समातेको छ । मानिस र प्रकृतिमा केही फरक छैन ।
दसैंको दुइटा साइत हुन्छ । एउटा देवीलाई आह्वान गर्ने घटस्थापनाको साइत, अर्को देवीको विर्सजन अर्थात् बिदाइ गर्ने साइत । टीकाको साइत अनिवार्य होइन । आफ्नो अनुकूल टीका लगाउन मिल्छ । करिब १० बजेको आसपास अर्थात् १०ः३४ बजे देवी विसर्जन गरेपछि टीका लगाउन कुनै बाधा छैन ।
पहिले पहिले टुँडिखेलमा तोप पड्केपछि टीका लगाउने चलन थियो । पञ्चांग निर्णायक समितिले टीकाका लागि ११.५१ बजेको साइत तोकेको छ । तर देवी विर्सजन गरेपछि टीका जतिखेर लगाए पनि हुन्छ । मान्यजनबाट टीका, जमरा, आशीर्वाद लिएर खुसी साथ टीका लगाऊँ । दसैं धुमधाम मनाऊँ ।
संस्कृतिविद् प्रा. डा. भट्टराईसँग नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलाले गरेको कुराकानीमा आधारित ।



१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया