
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
अर्जुन पौडेल निर्जन | पर्वतमा वैशाख २८ गते राती १२ बजेदेखि जेठ ७ गतेसम्म पुर्ण रूपमा लकडाउन गर्ने सिसिएमसिकाे निर्णय!!यो निर्णय अहिले जस्तो फितलो नहोस।यो बिचमा यी कामहरु गरौ।
१.स्थानिय पालिकामा रहेका आइसोलेसनमा संक्रमितहरु आउन नमान्ने देखिएको छ।अप्ठ्यारो नहुने बेला सम्म घरमै बस्ने तर अप्ठ्यारो अबस्था भयो भने राम्रो डाक्टर को आशामा कुश्मा वा पोखरा काठमाडौं जान चाहने अवस्था बिधमान छ।त्यसैले गाउगाउमा बनाउन लागिएका आइसोलेशनको खर्च मिलाएर कुश्मामा राम्रो अक्सिजन सहितको ठुलो क्षमताको आइसोलेशन बनाउन पहल गरौ।
२.स्थानिय पालिकाहरुमा कार्यरत स्वास्थ्यकर्मिहरु लाई थोरै जना मात्र पालिकामा राखेर अरु सबै जिल्ला अस्पतालमा काजमा झिकाऔ।
३.स्थानिय तह र स्थानिय निकाएका जनप्रतिनिधी को प्रोटोकल अनुसार जिल्लामा समन्वय गर्न गाह्रो देखिएको हुनाले उनिहरुलाइ समन्वय गर्न समन्वय प्रमुखलाई पुरै अधिकार सहित जिम्मेवार प्रदान गर्ने गरि माथिबाट नितिगत निर्णय गराउन पहल गरौ।
४.प्रत्येक पालिकामा अत्याबश्यक ठाँउहरुमा सेनिटाइजर स्प्रे गर्नको लागि दुई जना ब्यक्ती तयारी राखौ जसले ब्यक्तिगत खर्चमा स्प्रे गराउन चाहनेहरुको लागि सहज होस।
५.राहत,सहयोगको नाममा विभिन्न संघ सन्स्थाहरुले गर्ने सबै सहयोग यो पटक एकीकृत गरि अक्सिजन सिलिन्डर र प्लान्ट ब्यबस्थापनमा लगाऔ।
६.सबै बैंकहरु केही समयको लागि बन्द गराऔ।बैंक को कारण बजारमा मानिसहरुको भिडभाड बढी भएको छ।
७.सरकारी गाडि राष्ट्रको सम्पती भएको हुनाले सबै कार्यालयमा भएका गाडिहरु आबश्यक अनुसार बिरामी ओसारपसारमा लगाऔ।कसैले मैले प्रयोग गर्ने गाडि कोरोनाको उपचारको लागि दिए भनेर फुस्रो प्रचार नगरौ।किनकी ती गाडि प्रयोग गर्ने बिरामीले राज्यको सम्पती प्रयोग गर्न पाए भनेर गर्व बोध गरोस।
८.सरकारी गाडि चालकहरुलाइ प्रोत्साहन भत्ता उपलब्ध गराऔ र उनिहरुलाइ स्ट्यान्डबाइ राखौ।अप्ठ्यारोमा परेको बेला गाडि चलाउन नमान्ने चालकहरुलाउ तुरुन्त कारबाही गरौ र अर्को चालक नियुक्ती गरौ।
९.गाडि पासको लागि पहिले जस्तै जथाभाबी नगरौ।अत्याबश्यक कामको लागि मात्र पासको ब्यबस्था गरौ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया