
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
प्रतिमा विश्वकर्मा
हाम्रो देशमा हिंसा,बलात्कार तथा हत्याका घटनाहरु दिन प्रति दिन बढ़दै गईरहेको छ ।केहि दिन पहिला प्रदेश न._२ को महोत्तरीको बर्दिबास् स्थित् ६ वर्षकि बहिनीको बलत्कार पछि हत्या गरिए को थियो । बलत्कार पछि हत्याका घटना बहिरीए पछि प्रदेश -२ लगायत विभिन्न ठाउँमा बहिनीको न्यायका लागि बिरोध प्रदर्शन पनि गरियो,न्यायका लागि आवाज उठाएका एक जना प्रदर्शनकारीको प्रहरीको गोली लागी मृत्यु पनि भयो । तर ती घटना भएको हप्तौ दिन बितिसक्दा पनि मृतक बहिनीले अहिले सम्म न्याय पाएकि छैनन् ।
हाम्रो देश नेपालको निर्मला पंथ,गुल्फसा खातून लगायत कैयो बहिनीले बलत्कार जस्ता घटनाको शिकार भएर आफनो ज्यान गुमाएकि आज सम्म न्याय पाएकि छैन्न् । आखिर न्यायको लागि ढिलो किन् ?
एउटा गरीबको घरमा छोरी जन्मिन्छ् ती बाबा आमाले आफ्ना छाला खिययेर् आफु नखाइ नलाइ छोरीलाइ ठूलो बनाए, तर हाम्रो समाज वरपर् फैलिएका दुस्ट नरपिचासहरुबाट ती छोरीले शिकार हुन पुग्छिन् ।आफ्नो घटिया सोचले ती कलिला बालिकालाइ बलत्कार गरी हत्या गरेर उसको जिंदगीको अन्त्य गराइ दियो ! आखिर बलत्कारीहरु कसको संरक्षणमा..??
बालिकाको ज़िन्दगीको अन्त्य पछि आन्दोलन सुरु भयो,बिभिन्न मिडिया लगायत सोशलमीडियामा पनि भाइरल भयो,सरकारी टोली पुगी टोलीले छानबिन नाटकिय शैलीमा शुरू भयो, तर बलत्कारी पत्ता लागेन,बलत्कारी पत्ता लाग्यो भने उसको संरक्षणमा हाम्रो सामाजका अगुवाले नै हुन्छन् ? एक दुई हप्ता दिनमा सबैले भुल्दै जान्छन् ! आखिर यसको जिम्मेवार को ..?
महिलाहरु माथि घरेलु हिंसा देखि लिएर यौन शोषण तथा लैङिगक हिंसा हाम्रो सामाजमा बढ़ेको छ यो एउटा विश्व् संकट हो । जुन की कोरोना भाइरस को महामारीमा पनि रुकेका छैनन् ।
हाम्रा मंत्री,सांसद , बिधायक ,नेता लगायत हाम्रो समाजका अगुवाहरुले महिला/बालिका प्रतिको सकरात्मक सोच देखाउने , ठूला ठूला कुरा गर्ने, ठुला- ठुला भाषण दिने मात्रै हो की महिला र ती गरीब पीड़ित बालिकाहरुलाई संरक्षण र पीड़ितलाइ न्याय दिलाउनु हुन्छ..??
हाम्रो देशमा महिला/बालिका प्रति दुर्ब्यवहार, बलत्कार गरी उसको हत्या गर्ने प्रवृति बढ़ी रहेको देखिएका छन् । यस्ता घटनाहरुलाइ रोक्न सरकारले कुनै ठोस कदम उठाउनु पर्छ,समय मै कुनै ठोस कदम नउठाए भने हाम्रो देश हिंसा,बलत्कार, र हत्याको एक नंबर सुचिमा पर्न धेरै समय लाग्दैन ।
बलत्कार पछि हत्या घटना दिन प्रति दिन बढि रहेको छ,बलत्कारी खुलेआम घुम्दै छ,पीड़ितहरुले आफ्नो ज्यान घुमाई रहेका छन् ,पीड़ितको न्यायका दिलाउनका लागि लडेकाले आफ्नो ज्यान गुमाइ रहेका छन्,तर न्याय दिने हाम्रो सरकार कानमा तेल हालेर बसेका छन् ! अब हामीले बलत्कारीलाई मात्र हैन पर्दाको पछाडिबाट संरक्षण दिनेलाई पनि नाङ्गो पारी कार्वाही गर्नुपर्छ कि फ़ेरी कोही अपराधी बलत्कारीलाई संरक्षण दिने हिम्मत नगरोस् । तर बिडम्बना अपराधीलाई संरक्षण किन ..?किन कुनै ठोस कदम उठाउन सक्दैन सरकार ..?


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया