News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    Flash News Model Slide भिडियो मुख्य समाचार समाचार

    कालिका मगवती मन्दिर ठुलीपोखरीको महिमा, जहाँ मागेको बर पाईन्छ….

    बैकुण्ठ गिरी, पर्वत । हुनत नेपाल धर्मनिरपेक्ष देशको रुपमा बिकास भैरहेको छ । तर नेपालमा हिन्दु धर्मलाई आफ्नो आस्थाको रुपमा मान्नेहरुको संख्या अहिले पनि करोडौंमा छ । यतिबेला बिश्वभर कोरोना भाईरसको माहामारी भएको चलिरहेको छ यस्तोमा नेपाल पनि त्यसबाट अछुतो पक्कै छैन ।

    सरकार नेपालमा रहेका धार्मिक तिर्थस्थलहरुलाई कोरोनाको कारण देखाएर नै बन्द गरेको छ । तर पनि केहि धार्मिक स्थलहरु भने खुल्ला नै छन् ।। केहि धार्मिक स्थलहरुमा बिकास निर्माणको काम भैरहेको छ ।

    आम नागरीकहरुको चासोको रुपमा रहेका धार्मिक स्थलहरुको महिमा पनि रोचक नै हुन्छन् । यस्तैमा आज सुचनाकेन्द्र टिभीमा हामी देखाउन खोजेको भिडियो पर्वत जिल्लाको कुश्मा नगरपालिका १२ ठुलीपोखरीमा रहेको कालिका भगवती मन्दिरको रहेको छ । हेरौं मन्दिरका अध्यक्ष गणेश पौडेलसँग गरिएको कुराकानी ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया