
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
मानिसहरू भन्छन् धर्म फरकफरक हुन्छ,धर्मअनुसारको चालचलन,रितिरिवाज पनि फरक हुन्छ।पृथ्वीमा जन्म लिने सम्पुर्ण मानव जातिको सृष्टिकर्ता,पालनकर्ता उनै एक हुन जस्लाई अनेक रुपमा पुजा गरिन्छ,आस्था राखिन्छ अर्थात भगवान मानिन्छ।यि कुरा बुझेर त कतै नबुझेर पनि मानिसले मेरा भगवान बुद्ध हुन्,कसैले बिष्णु मेरो भगवान हुनॐ त कसैले यशु मेरा भगवान हुन् भनि आ-आफ्नो रितिरिवाज अनुसार पुजा आजा गर्छन् र निर्दोष प्राणिलाई देविदेवताको मन्दिरमा लगि विभत्स हत्या गर्ने गर्छन्!
मलाई यो कुराको दु:ख लाग्छ कि भगवान स्वयंमले नै प्राणिलाई जन्म दिएर तिनको रगत,मासु माग्नु होला?कस्को मगनत पुरा हुन्छ होला र आफ्नो जिवनमा परिवार सँग रमाइ रहेको पशुलाई मन्दिर जस्तो पवित्र स्थलमा लगेर बलिको बाख्रो बनाउछन।पासोमा छट्पटी रहेको पशु देख्दा निकै पिडा हुन्छ मनमा गएर फुकाउ कसरी ? कसैले अधिकार जमाएर हजारौ पैसा दिएर ल्याएको छ,दुख लाग्छ त्यो दृश्य आँखा अगाडि पर्दा !
के यो धर्म हो?के यो राम्रो संस्कार हो ? अवस्य पनि होइन म यो कुसंस्कारको विरोध गर्छु !
जन्म र मृत्यु भगवान् स्वयंमले तय गरेका हुन्छन् ।भगवान नै पृथ्वीमा जन्मेका सुर्य देखि लिगेर भुसुना सम्मका पालनकर्ता हुन् ,पृथ्वी मा जन्मेका हरेक प्राणिलाई भगवान् ले नै आ-आफ्नो शैलिले बाँच्ने अधिकार दिएका छन्।त्यो अधिकार माथि मानवले बुद्धिजीवी,सर्वश्रेष्ठ कहलिएर कुनै पनि प्राणिको हत्या गर्छ भने त्यो जस्तो धर्मका नाँउमा महापाप अरु के हुन सक्ला ?
मानिसले जानि नजानि कत्ति ठुलो पाप गर्दैछन्।देविदेवताका नाँउमा आफुले मनोरञ्जन प्राप्त गर्ने स्वार्थमा निर्दोष प्राणि मन्दिरमा लगि हत्या गरेर देविको मन्दिर दुर्गन्धित र बिटिलो पारि मिठो स्वाद लिई पेट भर्ने बाटो गर्छ मानिस..के यो परम्परा देवि कै लागि हो त?
हुन सक्ला मेरो विचार कमजोर तर गलत अवस्य छैन।मानिस जातले होइन धर्मका नाँउमा गरिने गरिने यस्ता कुकार्य,कुविचार ले दलित हुने गर्दछ।जातमा के नै छ र पृथ्वीमा साकाहारी र अर्को मांसाहारी न हो, मांशाहारीले अन्य प्राणिको सिकार गरि पेट पाल्छ भने साकाहारीले प्रकृतिमा पाइने बोटबिरुवा बाट आफ्नो खाद्यन्न सञ्चय गरि पेट पाल्ने गर्छ।मानव जाति साकाहारी प्राणि अन्तर्गत पर्दछ र त्यसै अनुसार शरिर को विकास भएको हुन्छ। त्यसैले हाम्रो संस्कार अनि परम्परामा भएका अमानवीय गतिविधि हटाउन भगवान लाइ पुज्ने मात्र हैन बलिको बाख्रो रोदन बुझ्ने कोसिस गर्नु पर्छ कि पर्दैन ?
मानिस साकाहारी प्राणि अन्तर्गत पर्दछ र त्यसै अनुसार शरिरको विकास भएको पाइन्छ तर पनि उ पाल्तु जनावर को हत्या गरि त्यसको जिवन आफ्नो भोजनको रुपमा विलिन बनाउछ,साच्चिकै भन्नु पर्दा मानव जाति जस्तो स्वार्थि प्राणि अरु भेटिदैन। देवीदेवताका नाँउमा मानिसले लाखौं पशुहरुको बधशाला पुर्याउछन्,छिनाउछन् घाटि भगवान बस्ने मन्दिर रगताम्य हुन्छ,जब जब दशै जस्तो चाडवाड आउछ तब मलाई मन्दिर जान मन लाग्दैन पुगिहाले भनेपनि दुर्गन्धले समसान घाट पुगे जस्तो लाग्छ! भगवानले नै जन्म दिएर आफ्नो सन्तानको मासु माग्नु होला?यो कदापि सत्य होइन यो भगवानको पाला देखि हाल सम्म धर्म अनि हाम्रो संस्कारलाई खस्काई रहेको जस्तो लाग्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया