
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
बुबा” शब्द आफैमा प्यारो छ!! आफैमा एउटा सहास, शक्तिशाली र सान्दर्भिक छ, झन मलाई जन्मदिनु हुने मेरा बाबा हजुर त मेरो लागि एक सुपर हिरो हुनुहुन्छ। आजको मितिमा पर्न गएको मेरो सुपर हिरो बाबाको जन्मदिनको बारेमा केही कुरा लेख्न जाँदै छु, मलाई थाहा छ मेरा यी शब्दहरु कम नै हुन्छ बुबा हजुरको बिशेषताको बर्णन गर्नको निमित्त । तर पनि म सानो प्रयास गर्दै छु केही गल्ती छ भने देखि सधै झै साथी बनेर नै सच्च्याई दिस्यो है।
मेरो उमेरमा हजुरले गर्नु भएका योगदान कसैको मुखबाट सुन्न पाउँदा आफैलाई गर्व लागेर आउछ अनि फेरि सोच्छु मेरो उमेर देखि हजुर महान होइसिन्थ्यो तर म किन हुन सकिन होला जस्तो पनि लाग्छ कहिले काहीँ। आदरणीय बुबा, ढोग गरे धेरै धेरै माया मिति २०३२ साल असार २७ गते रुदै यश धर्तिमा जन्म लिनु भएको हजुरले सायद आज सम्म सबैलाई हसाइ साथै खुसी नै बनाउनु भएको छ। आज २०७७-०३-२७ गतेका दिन हजुर ४४ औं वसन्त पार गरि ४५ औ मा प्रबेश गर्दै होइसिन्छ।
हजुरलाई जन्म दिनको करोडौं, अरबौ शुभकामना छ बुबा❤️❤️ । निकै शान्त स्वोभावको हजुर रिसाउनु भएको कहिले चाल पाउन सकिन,आफुलाई मुटुको रोग हुदाहुदै पनि मनमा परेको चोट र पिडाहरु कहिले हामीलाई सुनाउनु भएन। आफ्नो मन कमजोर छ थाहा छ तर हामिलाई सधै साहासको बाटोमा डोर्याउनु भयो।जिन्दगीमा मैले जत्तिको गल्ती कसैले पनि गरेन होला तर हजुरले सधै साथी बनेर मेरो हरेक कुरा बुझेर मलाई सच्याउनु भयो। मलाई केही कुराको कमि हुन किन दिनु भएन बुबा ? सायद केही कुराको कमि भएको भए जिन्दगीको बारेमा अझै प्रष्टसङ्ग बुझ्न सक्थे कि? या त आफुले पहिला भोक्नु भएको केही कुराको आभाव या त कमिलाई सम्झेर? सानै देखि मेहेनती होइसिन्थ्यो रे हजुर त मलाई किन ढलेको सिन्का उचाल्न दिनु भएन बुबा??
सायद हजुरले आफ्नो सन्तानलाई सुखमा राखुम भनेर नै धेरै दुख गर्नु भएको होला है बुबा❤️ सायद सन्सारमा कमै मान्छे होला जस्ले आमाको भन्दा बढी गुनगान बुबाको गाउछ्न, आमा र बुबालाई दाज्न मिल्दैन थाहा छ बुबा मलाई तर हजुरको परिवार प्रतिको योग्दान देख्दा मलाई हजुर नै महान लाग्छ्❤️बुबा हजुर मेरो लागि एउटा उदाहरण हो, पावर हो, सहास हो, आत्मबल हो,खुसी हो,समृद्धि हो,प्रेरणा हो। हजुर मेरो लागि भग्वान हो,जिन्दगी हो, मेरो सन्सार हो, मेरो मुटुको धड्कन हो।हजुरले देखाउनु भएको पाइलामा सदैब चल्न सकु,कहिले पनि हजुर मेरो कारणले निराश हुन नपरोश। हजुरको मुहारमा हासो हो, हजुरको सदैब आयु होस, हजुरभन्दा ठूलो भग्वान पनि हुदैन।हजुरमा नै म ३३ कोटि देबि देउता पाउने गर्छु।
पिता रोटी हे,कपडा हे, मकान हे!!
पिता नन्हे से परिन्देका बडा आसमान हे ❤️
पिता हे तो घरमे प्रतिपल राग हे❤️
पिता से मा कि चुडि,बिन्दी और सुहाग हे😍
पिता हे तो बच्चे के सारा सपना हे😍
पिता हे तो बजार के सब खिलौना अपना हे😘😘
जन्म दिनको शुभकामना बुबा 🎂🎂🎉🎉🎉🎈🎈🎈
बुबा केबल एउटा शब्द मात्र होइन, यो सत्य हो अनि यो एउटा शक्ति पनि हो । योसँग हरेक सन्तानको भावना र भरोसा गहिरो रुपमा जोडिएको हुन्छ । ठेस लाग्दा पनि हामी अइया बाबा भन्छौं, यो शब्द भित्रबाट अनायस निस्किन्छ । मानौं यो एउटा पावर हो, जसबाट हामीलाई गजबको प्रेरणा प्राप्त हुन्छ अनि अगाडि बढ्ने साहस मिल्छ । हो त्यही साहास दिने बाबाको आज जन्म दिन परेको हुनाले उहाँको आज यो विशेष दिन हजुरको सुस्वास्थ्य तथा दिर्घायु को कामना गर्दछु बुबा😍 भगवान श्री पशुपतिनाथले सधैं रक्षा गरुन् ।
उहीँ तपाईको चकचके प्यारो छोरा – क्षितिज सुवेदी


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया