
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
बाल्यकालमा धेरैले पछि गएर के बन्ने होस?सपना के छ? भन्ने प्रश्नमा पढेर एउटा स्वास्थकर्मी भएर देशमै जनताको सेवा गर्ने भन्थे साथिहरु अचम्म मान्दथे । त्यो बालपन अनि ती सपनाहरु लाई पूरा गर्न घरपरिवार आमाबुबा ले अथक दु:ख गरेर लाखौं खर्च गरेर म जस्ता थुप्रै स्वास्थ कर्मिहरुको सपना पूरा भएको छ । खुशी लाग्छ तेतिबेला जब सेतो कोट लगाएर बिरामिहरुको सेवामा समपिर्त हुदा तर कताकता दु:ख पनि लाग्छ दिनप्रतिदिन स्वास्थकर्मी हरुलाइ अपमान गरिरहेको देख्दा ।
बिरामी भयो कि मानिसहरुले सबैभन्दा पहिला सोच्ने र खोज्ने भनेको कि त अस्पताल हो, कि त डाक्टर नै हो त्यही स्वरुप थुप्रै डाक्टर हरु गाउँ शहर नभनी अहोरात्र बिरामी हरुकै सेवामा समपिर्त हुनुहुन्छ । लाखौं खर्च गरेर धेरै मिहेनत का साथ पढेर सेवा गर्नैकै निम्ति सकारात्मक ढंगबाट हरेक स्वास्थकर्मी हरु सेवामा खटिएका छन । देश दु:खद परिस्थितिमा छ अहिलेको प्रत्यक्ष जनता संग समपर्क रहेर सेवामा खटिने भनेकै तिनै स्वास्थकर्मी हुन तर दु:ख लाग्छ पत्रपत्रिका ,सामाजिक संजाल अनि विभिन्न मिडियाहरुमा स्वास्थ कर्मिहरु प्रती को अमानवीय व्यबहार र कतै हातपात सम्मेत गरिएको सुन्दा त्यो बालपन को सपना लाई आफै खारेज गरेर बसौ जस्तो लाग्छ । एकछिन सोच्छु फेरि स्वास्थकर्मी ले जानीजानी गल्ती पनि गरेका हुदैनन सायद तेस्ता गल्ती गरेको हुन्थे भने आज सेतो कोट पनि लगाउन पाउदैनथे होला नि? अथक मिहेनत प्रयास र अहोरात्र पढेर् आफ्नो सपना सेवामा समपिर्त हुनै का निम्ति आएका स्वास्थ कर्मिहरु प्रतीको निच ब्यबहर निन्दनीय छ।
यो दु:खद परिस्थितिमा उनै स्वास्थ कर्मी हुन अहिले को भगवान …केही गल्ती भए सत्य तथ्य नबुझेर भाईरल झै कुरा बाहिर आएर फैलिन्छ तर सेवा भित्रका पिडा बाहिर कहिले आउने होलान? सामान्य केही समस्या परे ए नानी अथवा ए बाबू लौ न प्रेसर नापजाँच गर्नु पर्यो ,सिटामल छ र बाबू? यो भाग त्यो भाग कति दुख्छ के गर्ने होला? कुन डाक्टर लाई देखाउने होला? अनि नानी रगत कहाँ जाच्ने होला ? चिनेको छ र? भनेर दिनदिनै सोध्नेहरुले आज तिनै स्वास्थकर्मिलाइ अपमान गर्दै छन । तिनै स्वास्थकर्मिहरुलाइ आज डिउटी गरेर घर आउने बाटो बन्द गरिदै छ ..चोकचोकमा स्वास्थ कर्मिहरुलाइ रोकेर अल्मल पारिएको छ।
के स्वास्थ कर्मी चाइदा का मात्रै भाडा हुन त? के स्वास्थकर्मी बिनाको समाज सरल अनि सहज छ त? के भोलि तपाईंका छोराछोरी हरुलाइ डाक्टर बनाउनुहुदैन त? सोच्नुहोस आज कस्लाइ अपमान गर्दै हुनुहुन्छ जिन्दगी आकुलव्याकुल भएर अन्तिम साहस सम्मा चाहिने स्वास्थ कर्मी हैनन र? आज यसरी अपमान भैरहेका स्वास्थकर्मी हरुलाई भोलि कुन मुखले सहयोग माग्नुहुन्छ सोच्नुस त? होलान गल्ती कहिलेकाही जानीनजानी तर गल्तीको समाधान हातपात नै हो र?
स्वास्थकर्मी सेवाभाव भएका सामान्य मान्छेनै हुन। तपाइँ हामी जस्तै तसर्थ अहिले दु:खद परिस्थिति संग लडिरहेका स्वास्थ कर्मिहरुलाइ सके सम्मान गर्नुहोस नसके उहाहरुको मनोबल नगिराउनुहोस । उहाहरु सेवामै खटिनुहुने तपाइँ हामि जस्तै सामान्य नागरिक हुनुहुन्छ । अहिलेको युद्ध भनेको सेतो कोट नै फर्न्टलाइनमा खटिएर लडने युद्ध हो । तसर्थ यो युद्ध छिटै जित्ने छौ हरेक स्वस्थ्यकर्मी हरुलाइ सम्मान अनि माय दिनुहोस काम सकेर घर फर्कदा कोरोना ल्याउछन भनेर चोकचोकमा बसेर नढुक्नुहोस निच व्यबहार नगर्नुहोस । उहाहरु हुनुहुन्छ र त हाम्रो जिन्दगी स्वास्थ छ भन्ने कुरालाई आत्मसात गर्न सिक्नुहोस । सबै मिलेर यो दु:खद परिस्थिति लाई जित्ने छौ । अहोरात्र खटिने स्वास्थकर्मी ,सुरक्षाकर्मी,पत्रकार ,फोहोरकर्मी ,जनप्रतिनिधि ज्यु हरु लगायत सम्पूर्ण आम नेपाली हरु प्रती उच्च सम्मान छ । ….


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया