
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
६बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
७महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
८फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
११शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१२नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
अजय मिश्र,कपिलबस्तु , पूर्वमन्त्री ईश्वर दयाल मिश्राको पहल तथा स्वास्थ्य मन्त्रालयको सहयोगमा सञ्चारकर्मी, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीहरुलाई ग्लब्स, मास्क, पीपीई सेट तथा गाउन बितरण गरिएको छ । हाल बिश्व स्तरमा फैलिसकेको कोरोना भाईरस रुपी महामारीले नेपालमा पनि आफ्नो जरा गाडीसकेको कुरा भन्दै मित्र राष्ट्र भारतसंग खुल सिमाना रहेकोले सिमानासंग प्रत्यक्ष सम्पर्कमा रहेको नेपालको तराई क्षेत्र उच्च जोखिममा रहेको र त्यसमा कपिलबस्तुमा कोरोना संक्रमितको संख्या झन् बढ्दै गईरहेको कुरा पूर्व मन्त्री मिश्राले भन्नुभएको छ ।
यस महामारीमा फ्रन्टलाईनमा बसी कार्य गरीरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षाकर्मी माथि कोरोनाको संकट अधिक रहेको कुरा मनन गर्दै कपिलबस्तुका १२ सञ्चारकर्मी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीलाई मास्क, ग्लब्स, पीपीई सेट, गाउन जस्ता अत्यावश्यक सामान हस्तान्तरण गरी कोरोना बिरुद्धको लडाईमा सानो सहयोग गरेको कुरा पूर्व मन्त्रीले बताएका छन् । साथै उहाँले हस्तान्तरण गर्ने क्रममा सबैलाई सुरक्षा र सावधानीका साथ कार्य गर्ने सल्लाह पनि दिएका छन् ।
पूर्वमन्त्री मिश्राको पहलमा नेकपा नगर अध्यक्ष जाबेद आलम खाँले १२ जना पत्रकारहरुलाई पीपीई सेट, मास्क र ग्लब्स, एक जना स्वास्थ्यकर्मीलाई गाउन, मास्क र ग्लब्स हस्तान्तरण गरेका छन् । त्यसैगरी प्रहरी चौकी भिल्मी (कर्मा)लाई २ सेट, प्रहरी चौकी कुशहवा बढनीलाई २ सेट र सशस्त्र सीमा सुरक्षा बल कर्मालाई २ सेट पीपीई किट, ग्लब्स र मास्क उपलब्ध गराइएको छ ।
हस्तान्तरण शोसल डिस्टेन्सिंगको पालना गर्दै सबै सञ्चारकर्मी र स्वास्थ्यकर्मीहरुको बाडी सेनिटाईज गरी गरिएको थियो ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम

प्रतिक्रिया