
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
विजय प्रकाश सापकोटा, अनेरास्ववियू केन्द्रीय सदस्य। विद्यार्थी आन्दोलन सदैव प्रतिपक्ष र रचनात्मक हुन्छ। विद्यार्थी आन्दोलन नेपाली राजनीतिको घटनाक्रममा गर्बिलो र उदाहरणीय इतिहास बनाउदै आएको छ। यो गर्विलो इतिहासलाई अझ शिखरमा पुर्याउन अहिले र अब आउने पुस्ताको महत्त्वपूर्ण जिम्मेवारी छ। अहिलेका अवस्थामा सिङ्गो विद्यार्थी आन्दोलनमा गम्भीर प्रश्न उठ्ने गरेका छन्। “विद्यार्थी अान्दोलन र विद्यार्थी नेताहरु; शासक र शक्तिका लठैब झुन्ड” जस्ता भए भन्ने प्रश्नले घेरिएको छ , अहिले । यो गम्भीर प्रश्न हामीले अब राम्रोसँग चिर्न सक्नुपर्छ।
यसका लागि पहिलातः विद्यार्थी संगठन र नेताहरूले विद्यार्थी आन्दोलनको काम, कर्तव्य , इतिहास बारेमा इमान्दार अध्ययन गर्न जरुरी छ। विद्यार्थी आन्दोलन परिवर्तन र अग्रगमनमा विश्वास गर्छ,जनता र देशको पक्षमा बोल्छ। सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र रचनात्मक आलोचना गर्दछ। विद्यार्थी आन्दोलन र नेता; सत्ता र शासकको महिमा गान गाउने , जनताको आबजका विरुद्ध उभिने , उपलब्ध राजनीतिक अधिकारको विपक्षमा उभिने मण्डले झुन्ड होइन , यो कसैको निहित स्वार्थका लागि उभिने लठैत संगठन पनि बन्न हुन्न। विद्यार्थी अान्दोनलको संगठन र नेता “शक्ति र सत्ताको पुजारी हुने र शैक्षिक माफिया सँग साँठगाँठ गरि कमिसनको खेलो गर्ने मतियार बन्ने” प्रवृत्ति किमार्थ स्विकार्य हुदैन।
विद्यार्थी आन्दोलन शिक्षा क्षेत्रभित्रका सबै प्रकारका विकृति र विसंगतिको विरुद्धमा निरन्तररुपमा संघर्षरत हुनुपर्छ। साथै समाज रुपान्तरणका हरेक प्रकारको आन्दोलनमा सहभागी बनी परिवर्तनको सम्बाहक बन्नुपर्छ।प्राप्त उपलब्धिलाई संस्थागत गर्दै नेपाललाई समृद्ध विकसित राष्ट्रको रुपमा विकास गर्न आजको आवश्यकता र विद्यार्थी आन्दोलनको अभिभारा हो।
यो महान अभिभारा पूरा गर्न विद्यमान शैक्षिक प्रणालीमा आमूल परिवर्तन गरि गुणस्तरीय बैज्ञानिक तथा ब्यबहारिक शिक्षाको व्यवस्था गरि रोजगार/उत्पादनमूलक एवम् सीपमूलक जनशक्ति उत्पादन गरि देश विकास निर्माणमा अबको सबै पुस्ता लगाउनु छ। अबको शिक्षा समाजवादी शिक्षा प्रणालीको पहिलो आधार बनाउन विद्यार्थी आन्दोलनको पहिलो जोड हुनुपर्छ। सँगसँगै विद्यार्थी आन्दोलन राष्ट्रिय स्वाधीनताको सवालमा कुनैपनि सम्झौता गर्दैन। विद्यार्थी आन्दोलन राष्ट्रियताको अविचलित अविच्चिन्न पहरेदारी हो। त्यसैले विद्यार्थी आन्दोलन परिवर्तनको सम्बाहक हो। देश र जनताको पक्षमा अग्रमोर्चामा अनवरतरुपमा खबरदारी गरिरहन्छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया