
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
लेखक : बिद्यार्थि नेता – दिपक पुरी । विस्वोभर नै महामारीको रुपमा फिलिएको (covid 19) अथार्त कोरोना भाइरस ले विस्वोभरका २०६ भन्दा बडि मुलुक हरुमा आफ्नो स्थान जमाइ सकेको छ । चाइना को हुवान सहर देखि निस्किएको यो महामारी बाट हालसम्म विस्वोभर मा २० लाख भन्दा बढि मानिसहरु संक्रमित छन भने १ लाख ६० हजार भन्दा बढि मानिसहरु ले ज्यान गुमाइ सकेका छन ।
नेपाल मा पनि यो महामारी प्रबेस गरीसकेको छ । हालसम्म ३१ जना मानिसहरु मा (covid 19) अथार्त कोरोना भाइरस को संक्रमण देखा परीसकेको छ । विस्वोभरनै फैलिएको यो महामारीको औसधि भने अहिले सम्म फेला परेको छैन । (WHO) व्लर्ड हेल्थ अरगनाइजेसन ले भने यसको एकमात्र औसधि भनेको (LOCKDOWN) अथार्त घरदेखि बाहिर ननिस्कने र कोहि संग पनि घुलमिल नहुने हात नमिलाउने बताएको छ ।
नेपाल सरकरले पनि यस महामारी को रोकथाम को निम्ति लकडाउन घोषणा गरेको आज २८ दिन पुगिसकेको छ ।
नेपाल सरकारले लकडाउन घोषणा गरे लगत्तै यसको असर आम जनसमुदायमा देखा पर्दै आएको छ । दिनभर ज्याला मजदुरी गरेर बेलुका छाक टार्ने मजदुर र किसान हरु अहिले धेरै मर्का मा छ्न । तर नेपाल सरकारले भने यस्तो दर्दनाक अबस्थालाइ अवज्ञा गरे जस्तो देखिन्छ ।
दैनिक ज्याला मजदुरी गरेर पेट भर्ने मजदुर र किसान हरु भने लकडाउन ले गर्दा भोक भोकै सयौ माइल को पैदल यात्रा तय गरेर बास स्थानतर्फ फर्कदै गरेको खबर दिनानुदिन देखिदै र सुनिदै आएको छ । मजदुर हरुको रगत र पसिना माथि उभिएर सत्ता चलाउनेहरु लाइ मेरो प्रस्न छ ! मजदुर र गरीब किसानहरु को दुःख पिडा कस्ले बुझ्ने हो …? प्रधानमन्त्री ज्यु सरकार मजदुर र गरीब किसानहरु को होकि ब्यापारी हरु को …? कम्युनिष्ट हरुले नै मजदुर को दुख पिडा बुझ्न सक्दैनन भने यो भन्दा ठुलो बिडम्बना अरु के हुन सक्छ …? दुइ तिहाइ को शक्तिशाली कम्युनिष्ट सरकार छ जनताले भरोसा गरेर , बिष्वास गरेर यो ठाउ सम्म पुराइदीएका छ्न तर सरकारले किन जनताको पक्ष मा काम गर्न सकिरहेको छैन किन …? सरकार को चौतर्फि आलोचना मात्र छ किन…?
प्रधानमन्त्री ज्यु अझैपनि जनताले हजुरको आश गरीरहेका छ्न हजुर प्रति बिस्वास टिकाइरहेका छन तर हजुरलाइ असफल देखाउन हजुरकै आसेपासे हरु तपाइको बिरुद्द लागिरहेका छन तपाइले यो कुरा बुझ्नु भएको छकि बुझिबुझि बुझबुचाए जस्तो गर्दैहुनुहुन्छ । कृपया आफ्नो सचिवालय मा रहेका केहि ब्यक्तिहरु लाइ फेरबदल गरी योग्य र क्षमतावान ब्यक्तिहरु लाइ ठाउ दिएर काम गर्ने मौका दिनुहोस । यदि अवस्था यस्तै रहने हो भने मजदुर र गरीब किसान हरु कोरोना ले भन्दा पनि भोकमरीले ज्यान गुमाउन पर्ने अबस्था आउन सक्छ । मजदुर र गरीब किसान बर्ग का निम्ति गम्भिर भएर सोच्नुहोस ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया