
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
प्रिय कमरेडहरु,, तपाईं हामी अहिले सुर न तालको बेमौसमी बाजा बजाउन किन ब्यस्त छौँ,यो बेला हामी सबै मिलेर माहामारिको संकटबाट देशवासिलाई मुक्ती दिलाउन कम्मर कसेर सहयोग गर्नुपर्ने होइन र,?हामी त समाज रुपान्तरणको अभियानकर्मी हौ,तर हाम्रै कारण जनताप्रतिको हाम्रो प्रतिबद्धता र उत्तरदायीत्व दस्ताबेजमा मात्रै सिमित हुने खतरा बढ्दैछ।
यो मुलुककको रुपान्तरण कम्युनिस्टहरुबाट मात्रै सम्भब छ र त्यसको नेतृत्व नेकपाले गर्छ भनिरहदा हाम्रा ब्यवहार र चेतनास्तरको मापन जनताले पक्कै गरिरहेका छन भन्ने हेक्का राख्नैपर्छ,हाम्रा मार्क्सवाद लेनिनवाद सिद्धान्त ,माओबिचारधारा,लेनिनबादी सङ्गठनात्मक पद्धति,वर्गसंघर्ष जस्ता शब्द र सिद्धान्त जनाताका मनभित्र लोकप्रिय बनायौ,यहि जगमा टेकेर जनताले बिस्वास गरे र गर्नेछन पनि,मार्क्सवाद,लेनिनवाद र माओबिचारधारालाई पथप्रदर्शक सिद्धान्त मानेर साम्यवादसम्मको यात्रा तय गरेका हामी कतै प्रतिक्रियावादी राज्यसत्ताको सुरक्षागार्ड बन्न तयार भएका त छैनौ?हाम्रो चरित्रले उत्पीडित जनताको पक्षमा भन्दापनी पुजिबादी दलालको वरिपरि रमाउन थालेको अनुभुती भईरहेको छ,।
अल्पमतको रक्षा र कदर हुने गरि बहुमतको निर्णय मान्ने बहानामा दुई लाईनको शघर्षलाई उचित तरिकाले अगाडी बढाईएको पनि पाईदैन,पार्टीभित्र मतभेद हुन्छन,ती मतभेदको मैत्रीपुर्ण तरिकाले समाधान गर्ने,बहस छलफल चलाउने,लेनिनवादी सङ्गठनात्मक पद्धति अनुसार अनुशासनपुर्वक सहि निस्कर्षमा पुग्नुपर्नेमा त्यसो नगरिकन अस्वस्थ गुटबन्दी गरेर कैयौ विधि प्रक्रिया र पद्धतिहरु मिचेर कृतिम समाधान निकाल्ने बाटोतिर हामी गैरहेका छौ,यति सुन्दर मुलुकमा श्रमजीवी जनताको सेवा गर्न मानव सभ्यताको बिकासक्रममा नेपाली जनतालाई समाजवादसम्म पुर्याउने परिकल्पनाका साथ भएको ऐतिहासिक एकताले के सन्देश प्रवाह गर्यो त देशवाशिलाई??
आदरणीय तथा सहयोद्वा कमरेडहरु ,
हामिले जीवन र जगतलाई हेर्ने,बुझ्ने,व्याख्या र विश्लेषण गर्ने सिद्धान्त एउटै छ,हाम्रो यात्रा गर्ने बाटो र यात्राको अन्तिम बिन्दु एउटै छ,हाम्रो यो महान अभियान आफ्ना निम्ति होइन सम्पुर्ण जनताको निम्ति हो भन्ने कुरा हामिले हेक्का राख्नैपर्छ,हाम्रा गतिविधि र ब्यवहारले,सामाजिक संजाललाई प्रदर्शनीमार्ग बनाएर दिईएका हाम्रा कुतर्कले जनता निराश बनाउने काम किन गरिरहेका छौ,?आज बिश्वका मानवजाती एक भईरहेका बेला आफ्नै देशभित्र आफ्नै,एउटै पार्टिभित्र अज भनौ एउटै परिवारभित्र हामी अभिभावक फेर्न तयारी गरिरहेका छौ,यो उपयुक्त बेला होइन ।कमरेडहरु,यो महामारीबाट पहिला जनतालाई मुक्ति त दिलाऔं त्यसपछी छलफल गरौंला नि आन्तरिक असमझदारीका बिषयमा ।बिस्वका मानिस एक हुदा,नेपालका कम्युनिस्टहरु किन फरक कित्तामा छौ?हाम्रा ब्यवहारले हामिलाई नै सिध्याउने हो,त्यसैले सोचौं ,सम्यमित बनौं ।
आरती भण्डारी
अनेरास्ववियु केन्द्रिय सदस्य


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया