
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
– बिनोद लामिछाने
– ठकुरी राजाहरु सामन्ती भए भनेर गणतन्त्र ल्याएको देशमा कम्युनिस्ट राजाहरुको बर्तमान चरित्रले गणतन्त्र र कम्युनिस्टहरु प्रती मान्छेहरुको बितृष्णाको मिटर अनियन्त्रित भएर घुमिरहेको छ । सामाजिक न्यायको लागी कम्युनिस्ट भन्ने अन्तर्राष्ट्रिय कम्युनिस्ट मान्यता आज नेपालका कथित कम्युनिस्ट भन्नेहरुबाट निकै भद्दा र मजाकको विषय बनेको छ । सगरमाथाको देशबाट कम्युनिस्ट झन्डाको अपमान, समग्र देशको लागी नै अन्तरास्ट्रिय लज्जाको विषय बनेको छ । अब यिनको यो हद दर्जाको भ्रष्टताको भण्डाफोर जरुरी छ ।
अहिले देखिएको कोरोनाको महामारीले देशलाइ केही बर्ष गाँज्ला, तर यिनिहरुबाट सिर्जित महामारीले देशलाई पुस्तेनी रुपमा गाँज्ने निश्चित प्राय छ । त्यसैले मान्नुहोस ! देशलाई कोरोनाबाट भन्दा नी कयौं गुणा खतरा यिनिहरु र यिनका वरीपरी सतहमै देखिएको माफियाहरुको डरलाग्दो चङ्गुलबाट छ ।
देशमा झन्डै दुइ तिहाइको कम्युनिस्ट बिचार बोक्ने सरकार छ । केन्द्र, निति निर्माण तह देखी स्थानिय तहसम्म सबै उनिहरुको अधिनस्त छ, तर परिणाम के छ ? फगत भ्रष्टचार, कमिसनखोरी, कानुनी उदण्ता र आर्थिक अपचलनको उन्नत प्रकारको डाेजरे ठेकेदारी , सामाजिक रुपमा अपराधिक मनोवृत्ति । समग्रमा भन्दा भयंकर प्रकारको अराजनैतिक ठेकेदारी र दलाली ।
दुनियाँ कोरोनाको महामारीसँग जुधेको छ, हाम्रोमा गलैँचा बेच्ने आफ्ना कारिन्दा ठेकेदारलाइ स्वास्थ्य सामग्री किन्न लगाएर कमिसन खान बिबादित बन्ने कथित कम्युनिस्टहरुको सत्ता छ । काङ्ग्रेसले सत्तरी बर्षदेखी निरन्तर कहिले राजाको त कहिले भारतको चाकरी गरेर देशलाइ सधैं भ्रस्टाचारको चङगुलमा र पराधिनताको खाल्डाेमा जकड्यो । कम्युनिस्ट भन्नेहरुले पाँच /सात बर्षमै काङ्ग्रेसलाइ माथ गरिसके । सामन्ती राजाहरुको पालामा अख्तियार भन्ने जिनिस नी सकृय थियो, बहालवाला काङ्ग्रेसी मन्त्री नै जेल जान्थे । अहिले त अख्तियार भन्ने जिनिस पियन, खरिदार र सुब्बा भन्दा माथी गएको सुन्न नै पाइदैन । अर्बका भ्रष्टाचार पुरै देखिने गरी कम्युनिस्ट सत्ताको तलाउमा पौडिएका छन तर अख्तियार भन्ने एउटा कथित कठपुतलीले पाँच हजारको भ्रष्टाचार समातेर “म नी देशमा छु” भनेर दुनियाँ हसाँउछ । हिजो राजाहरुको सामन्ती चरीत्र विरुद्ध “गणतन्त्र जिन्दाबाद !” भन्ने जनहरु आज तिनै राजाहरु यिनीभन्दा ठीक भन्न थालिसके । याद छ ? अझपनी यिनिहरु अझै आफुलाइ स्वघोसित अब्बल दर्जाको निर्बिकल्प राजनैतिक दल भन्न नी पछि पर्दैनन ।
सत्ताधारी मुख्य कम्युनिस्ट नेताहरु देशका माफिया र दलालहरुको चङ्गुलमा माकुराको जालोमा जस्तै बेरिएर बसेका छन, अनी तिनका कार्यकर्ताहरु नेताको फेरो समातेर हनुमानगीरीको बैतरणि तर्न ब्यस्त छन । न यिनका नेताले बिग्रेको महसुस गर्छन न त कार्यकर्ताले बिग्रेउ भनेर नेतालाई भन्ने हिम्मत गर्छन । अनी यी कम्युनिस्ट कार्यकर्ताकी र्याप गितको गायकका फ्यान ? र्याप गितका फ्यानहरुले आफ्नो आइडल मन्चमा आएर कट्टु खोलेर फालेनी निरन्तर हुटिङ गर्छन । कम्युनिस्टका कार्यकर्ता नी नेता राजनैतिक रुपले पुरै नाङिगीइसके तर छेउमा बसेर हुटिङ्ग गर्नै ब्यस्त छन । मानौँ यिनको परिभाषामा कम्युनिस्ट कार्यकर्ता दबाब जागरण र आन्दोलन होइनन की फगत नेताले चढ्ने फाेल्डिङ्ग भर्याङग मात्रै हुन ।
बिरोध गर्नेलाइ अरिङ्गाल प्रवृत्ति मात्रै देखाउने कार्यकर्ताले आफ्ना नेतालाइ आधरभुत प्रश्न सोध्ने हिम्मत गर्न किन सक्दैनन ? तिम्रा नेताहरुमा अहिलेका यी आधारभुत प्रश्नको उत्तर दिने हिम्मत छ ? छ भने आउ बहस गरौं । देशका मुख्य मुख्य माफियाहरु नै तिम्रा नेताहरुका वरीपरी कसरी र किन भए ? एकपछी अर्को अर्बौंका भ्रस्टाचारहरु किन गुपचुप भए ? कम्युनिस्ट हौ भने क्रान्तिकारी भुमीसुधार खोइ ? लागु गर्न कस्ले रोक्यो ? शिक्षा र स्वास्थ्यमा निजीकरणको अन्त्य खोइ ? माफियातन्त्रको अन्त्य खोइ ? ब्युरोक्रेसीको आधुनिकरण खोइ ? कृषिमा आधुनिकरण खोइ ? सैनिक आधुनिकरण खोइ ? गाउँको पाखोबारीमा डाेजर मात्रै लगाएर बिकास भएको ध्वाँस दिनेहरुले राजाहरुको पालामा बनेका मुख्य राजमार्गहरु नै हेर न ? तिम्रो दाबी हाबा साबित हुँदैन ? होइन भने तिमी भन्दा हिजोका सामन्ती राजाहरु अल्ली बिशेक भन्दा पचाउने हिम्मत गर । तिमिहरु बास्तबमा काङ्ग्रेसीहरु भन्दा नी कयौं गुणा खराब भैसकेउ । तिम्रो यही र यस्तै कार्यशैली र शासनपद्दती निरन्तर भयो भने भबिस्यमा यो तिम्रो शैली नै शासन ब्यबस्था परिबर्तनको प्रमुख कारक हुनेछ । जनताहरु केबल तिम्रा भोट बैंक मात्रै होइनन र सधैं हुने पनी छैनन । सधैं बिहानीको सुरु घाम उदाएर मात्रै हुँदैन, बादल लागेर नी हुनसक्छ… अस्तु !


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया