
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
मानिसहरु घरभित्र बन्दी भैरहदा सधै काममा ब्यस्त हुनेहरु फुर्सदिला हुनु स्वभाबिक नै भैहाल्यो यसरी कुनै काम नै नहुदा मानिसको दिमागमा कसरी दिन बिताउने के गर्ने भन्नेजस्ता मानसिक सम्स्याहरु उत्पन्न भएको देखिन्छ केहि युवा युवतिहरु सामाजिक सन्जालमा नचाहिने हल्लाहरु गर्दै बसिरहेको पनि देख्न सकिन्छ जस्ले उनिहरुलाइ कुनै फाइदा भएको छैन जस्तो मलाइ लाग्छ ।
कसरी हुन्छ फाइदाजनक लकडाउनको सदुपयोग ?? खासगरी हामिले यस्लाइ घरमै बसेर मात्र मनाउने बिदाको रुपमा पनि बुझ्न सकियो भने अलि सहज होला सधैभरी कामको मारामारिमा दौडिरहदा आफुलाइ मनलागेको समय पाइदैन जुन अहिले बाध्यताका रुपमा भएपनी पाइएको छ त्यो बुझ्नुपर्छ यो बिचमा हामी सकारात्मक तरिकाले सोचेर घरमै बसि आफ्ना परिवार सङ नजिक हुने अवसर को रुपमा लिन सकिन्छ आफुलाइ मन लागेका उपन्यास कथा कविता हरु पढ्न साथसाथै लेख्न सकिन्छ विभिन्न रचनाहरु गर्न सकिन्छ । ल मानौ तपाइलाइ रचनात्मक काममा अथवा उल्लेखित कामहरुमा रुची छैन भने नया नया खानाहरु खाने कुरामा त पक्कै होला हो ति परिकार हरु बनाउन सिक्न सकिन्छ यस्तै कामहरुमा आफुलाइ अल्झाउन सके नया सिक संगै लकडाउन उपयुुक्त हुन्छ साथसाथै सहयोग को भावना बढाउने मनसाय छ भने यो बिसम परिस्थिति को सिकार भएका हरुलाइ सकेजती सहयोग गर्न पनि सकिन्छ बिश्वास गर्नुहोस सबैभन्दा बढी खुसी त्यसमै मिल्नेछ ।
कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले ‘लकडाउन’ घोषणा गरेसँगै देशभरका मानिस अहिले घरभित्र र घरवरपर सीमित छन् । काठमाण्डौलगायत सहरका धेरै व्यक्ति अहिले इन्टरनेटको पहुँचमा छन् । समय नभएर अथवा विभिन्न कारणले सिक्न असमर्थ भइरहेका धेरै कुरा अहिले गुगल गरेर सिक्न सकिन्छ । सामाजिक सञ्जाल युट्युबमा विभिन्न सीपका भिडिओहरु पाइन्छ । खाना कसरी पकाउने, कम्प्युटर सिक्ने, वेभसाइट डिजाइन र डेभलपिङलगायतका सीपका भिडिओहरुबाट हामीले दैनिक जीवनयापनलाई सहज बनाउन सक्छौं त्यसैले घरमा बसौ सरकार लाई सहयोग गरौ


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया