
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
लेखक : क्षेत्र थापा देउवा दाहाल मिलि जुलि सरकारका स्वाथ्य मन्त्रि गगन दाइ तथा दुई तिहाई बहुमतको सरकारका स्वास्थय मन्त्रि उपेन्द्र यादव कोरोना उपचार संग लडने भानु भक्त ढकाल नेपाल सरकार र नेपाली जन्ताहरुका स्वास्थय मन्त्रि हुन। गगन दाइ नाै महिने सरकार फेरवदल हुदा पदच्युत भयो उहाको कार्यकालमा पनि जन्ताहरुले डेट स्पायर सितामोल सम्म खान नपायर ज्यान गुमाउन पुगे तर सुजता कोईराला लाई संसददिय समतिको निर्णय विरुद्ध उपचार खर्च स्वास्थय मन्त्रिको टेवुल मुनि देखि दिईयो सायद गिरिजा वावुले केन्द्रीय समितिमा लगेको गुन तिरियो भाषण त अाज अोलि र सरकारका विरोध गरे जस्तै उस समयमा पनि सुधारका भाषण त नभयका होईन भयकै हुन र तालि र फुलमालाले स्वागत गर्ने हामी जन्ताहरु र कार्यकर्ताहरु छाै नि जे भाषण गरिदिय पनि स्वागत बधाई त मिलि हाल्छ यो नेपाल हो काम गर्न पर्दैन भाषण गरे पुगि जान्छ ।
स्वास्थ मन्त्रि देखि उपेन्द्र यादव लाई अोलिले तरको माखो फाले जस्तै गरि फालि दिय किन फाले अोलिले उपेन्द्र लाई कारण धेरै छन तर दुई वटा मुख्य छन।प्रथम स्वास्थय मन्त्रिक साधारण ज्ञान पनि नभयको र विदेश भर्मणले नेपालमा वस्नै दियन 2-4 दिन फेरि नेपाल वस्दा सरकारको विरोध गर्न र मधिशे जन्ताहरु लाई सरकार विरुद्ध संविधान विरुद्ध भडकाउनमै समय कम भयो स्वास्थय मन्त्रालय विचाैलियाको अखाडा वनाई दिय जन्ताहरु खोज्छन स्वास्थय मन्त्रि काहा छन अाैषधि उपचार पाईयन समाचार माध्यमहरु लेख्छन युरोप अमेरिका दिल्लि भर्मणमा छन।यी दुवै स्वास्थय मन्त्रिहरुले अाफ्ना कार्यकालमा अावश्यक ल्याव भेन्टिलेटर जस्ता उपकरणहरुको व्यवस्था गरिदियको भयमा सायद अाज यो अवश्था अाउने थियन। स्वास्थय मन्त्रालय टुडि खेलको चाैर जस्तै वन्यो के के उपकरण चाहिन्छ कुन कुन पुराना भय कुन कुन अाैषधिहरु कम छन र कुन कुन अाैषधि वा उपकरण जति समय चाहियो उस समय मिल्दैन पुर्व अडर चाहिन्छ ख्याल नै भयन ।
अहिले अावश्यक ठाउमा ल्याव र भेन्टि लेटर पनि राखियको छ ।फेरि अाज विश्वमै अनेक अनेक प्रकारका भाईरसहरु अाई रहेका छन जस्ताका लागि कस्ता निति नियम वनायर राख्नु पर्नेहो यो गगन दाइ वा उपेन्द्र यादव कसै लाई मतलव भयन मन्त्रि परिषद फेरवदल भयो भानुभक्तले स्वास्थय मन्त्रालयको जिम्मा पाय केही अनुभव लिने र सुधार गर्ने समय नपाउदै नै कोरोनाले समाति हाल्यो मन्त्रालय सरकार अाैषधि व्यवसायि हरु संग परामर्श गर्दा गर्दै अाैषधि व्यवसायिहरुले पनि माैकामा चाैका हान्ने अवसर पाय केही पाय केही गुमाय अवजोस जति भानुभक्त लाई गयो जाने पनि भयो किनकि उनै स्वास्थय मन्त्रि हुन स्वभाविक पनि हो।जस्ले माैकाको फाईदा लिन पायनन नेपाल देखि बेइजिङ सम्म नविन बिक हरु लाई प्रयोग गरे सन्जाल सदन तताय असक्षम र भष्टचार मा नाम लेखाइ दिय तर भानुभक्त दैनिक रातदिन सेवामा खटि रहेका छन यो देखियन देखिदैन किनकि हाम्रो देश नेपालहो।
विश्व लाई नै कोरोना उपचार्थ साग्रगिहरु अावश्यक छ जति समय लिन चाहयो मिल्दैन यो हामिले बुझ्न सकियन केवल अब कसरी सत्ताच्युत गर्ने भनने षडयन्त्र मात्र गरियो तर कुन माध्यम देखी सहयोग गर्न सकिन्छ भनेर सोचियन हाम्रो विवेकले ध्यान दिनै सक्दैन यो पनि होईन भानु लाई पद च्युत गरेमा कोरोना शंकर्मित हुन बाट वचन त सकिँदैन मृत्यु अवश्य हुन्छ भनने तिर लागियन।
यदि स्वास्थय मन्त्रि यस्तो नाजुक अवश्थामा फेरवदल गरेको भय के हुने थियो नेपाली जन्ताहरुको अवश्था अर्को स्वास्थय मन्त्रि वनाउन फेरि हारा लुछ हुने थियो सोचनिय विषय थियो तर प्रमले समयमै ध्यान दियर फेरवदल तिर न लागि उनै मार्फत समाधान खोज्दा अाज सम्म सफलता मिल्यो मान्न नै पर्छ।हाम्रा राजनितिक दलहरु लाई विपत अापत सहयोग र राजनिति सेवा केहो कसरी समाधान गरिन्छ भनने अाज सम्म पनि जानकारि नहुनुले के राजनिति गर्नु सन्यास लियर गाउमा गयर भैडा पाले हुन्छ।
यदि राजनिति नै गर्नेहो भने अापत विपत समयमा प्रतिपक्ष र विपक्ष वन्न हुदैन नेपाली एकता भयर काम गर्न पर्छ कुनै पनि कसैले पनि अनियमितता गरेकाछन भने प्रमाण सहित अख्तियार अदालतमा रिट दायर गर्नैपर्छ नेपाली जन्ताहरुले अाधा पेट र फाटे टालेका कपडा लगायर राज्य लाई कर तिरेर त्यहि कर बाट ( जन्ताहरुका) पैशा देखि तलव भत्ता सुविधा उपचार भर्मण गरेर पनि न पुगेर भष्टचार गर्ने लाई त जुन सुकै किन नहोस अाजिवन कारावास र ७ पुस्ते संपत्ति कव्जा गरिदिन पर्छ ।दुई तिहाई बहुमतको सरकार छ संविधान संशोधन गरेर भय पनि यस्ता कानुन लिनै पर्छ सरकार समक्ष अनुरोधछ। दलिय मिथ्या रोदन जस्ता अारोप लाई हामिले साथ समर्थन गर्न सकिँदैन प्रमाणित गर्नुहोस तालि वजायर स्वागत समर्थन गरिन्छ ।कुनै पनि दल विशेष जन प्रतिनिधिहरुको बिवाहमा लियको दाइजो होईन हाम्रा विर पुर्खाहरुले बचायको राज्य हो नेपाल अामा हो ।
अनुरोध छ संपुर्ण राजनितिक दलहरु भात्रि संगठनहरु कार्य कर्ताहरु र जन्ताहरु यश विपत घडिमा एकजुट भयर सानधान गर्न तर्फ लागाै सरकार लाई खुल्ला रुपले काम गर्न सहयोग गराै सुझाव सल्लाह निर्देशन समर्थन गराै तर एक एक बिषयमा निगारानि पनि गराै जब शंकर्मण सकिन्छ केही अनियमितता छन भने तब टेवुल गराै सरकार जवाफ देहि हुनै पर्छ ।गलत सावित भयमा कार्वाहि हुनै पर्छ यस्मा दुईमत छैन। अधि नेपाल राज्यभरका नेपालिहरुको एकता अावश्यकता छ एकता नै सफलता हो समृद्ध नेपाल हो हामिले वनाउनु छ हामी एकता भयमा सफल पनि हुने छाै यहि अाशा र विश्वास छ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया