
१जलजला गाउँपालिकामा कानुनी सचेतना कार्यक्रम सम्पन्न
२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
३रास्वपा महाधिवेशनकाे उद्घाटन रवि र बालेनले गर्ने
४पर्वत ट्राफिकद्वारा ११ महिनामा झन्डै ६३ लाख राजश्व सङ्कलन
५पोखरामा काठमाडौंदेखि आएर चोरी गर्ने गिरोह सक्रिय: ५० तोला सुन चोरी
६विमानस्थलबाट २७ महिला फर्काइयो, प्रहरीले थाल्यो अनुसन्धान
७मुस्ताङमा नियन्त्रणमा लिइएका बिवाइडी गाडी फुकुवा
८मानसिक स्वास्थ्य र आत्महत्या रोकथामबारे सञ्चारकर्मीलाई अभिमुखीकरण
९पर्वत सेवा समाज अमेरिकामा नयाँ नेतृत्व
१०सरकारी विज्ञापनसम्बन्धी निर्णयविरुद्ध पर्वतमा धर्ना, सरकारलाई हस्ताक्षर बुझाइयो
११फुटबलको महाकुम्भ विश्वकप आज मध्यरातमा सुरु हुँदै
१२नेपाली विभागको पर्यावरणीय सचेतता गोष्ठी सम्पन्न
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
८पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
९कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१२पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
लेखक : भरतजंग क्षेत्री युवा क्लब हुन् वा कुनै पनि सामाजिक क्लब तथा संघ संस्था, उनीहरुले सामाजिक काममा आ-आफ्ना तर्फबाट हात बढाइरहेका छन् । यसले उनीहरुको सामाजिक कार्यमा सक्रियतालाई संकेत गरिरहेको छ । जतिसुकै विज्ञान वा प्रविधिको विकास भए पनि मानिसमा मानवियताको आवश्यकता छ । तसर्थ सबै युवाहरू समाज परिबर्तन मा खटिनु आबस्यकता ठान्दछु ।
समाजमा धेरै युवाहरू नकारात्मक क्रीयाक्लप हरुमा फसिरहेको यो अब्स्थमा नकारात्मक कार्यहरुलाइ चिरेर युवाहरूलाई सामाजिक काममा ब्यस्त गराउन सके सायद हामिले सोचेको समाज रास्ट्र निर्माण गर्न गाह्रो छ जस्तो लाग्दैन्। मानिस जुनसुकै बेला जस्तोसुकै अप्ठेरोमा पर्न सक्दछ । मानिसले गर्ने समाजसेवाको सहयोग भनेको आफ्ना लागि गरेको बचत हो । अरुलाई पर्दा सहयोग गरे मात्र आफूलाई पर्दा पनि राहत पाउन सकिन्छ । जति अरुलाई सेवा गर्यो त्यति नै पुण्य मिल्ने कुरा विद्वानहरुले पनि बताएका छन् । सकारात्मक परिबर्तन का निम्ति र समाज मा घटिरहने बिकिर्ती बिसङ्गती हरुका निम्ति आवाज बुलन्द पार्न युवाहरू जाग्नु पर्ने समय आएको छ ।
मलाई जीवनमा पढ्नै नपरे जस्तो कहिल्यै लागेन । किनकी मेरो आफू शिक्षित भएर समाज परिवर्तन गर्ने लक्ष्य छ । त्यसैले मैले पढाइलाई जहिले पनि महत्त्व दिएँ । म समाज सेवा गर्न किन रुचाउछु भन्दा पनि समाजसेवा एउटा मानवीय धर्म हो र हर मानिसमा मानवियता हुन्छ । समाजसेवा आत्मचाहाना हो र आत्मा सन्तुष्टिका लागि गर्ने गरेको छु। समाजसेवा निस्वार्थ हुनुपर्छ नै तर आजभोली हर क्षेत्रमा स्वार्थीहरुको प्रवेश भएको महशुस गरेको छु। दिन रात नभनी यदि मेरो सानो सहयोग ले कसैको जिबन बचाउन सकिन्छ वा कसैको अनुहारमा खुशी छाइन्छ भने म हरेक समयमा त्यो ठाउँमा प्रत्यक्ष वा अप्रत्यक्ष सेवा गर्न पुगेको हुन्छु। दिन भनम अथवा मध्य रातमा भनौ दुर्गम जिल्ला बाट बिरामी भएर उपचार का लागि आउनुभएका लाई रगतको अभाव पर्दा त्यो सुनसान कालो रातमा पनि बिरामी को सेवामा समपिर्त हुन रक्तदाता हरु एक कलको भरमा मेरो बोलिलाइ हस भन्दै आउनुहुने भगवान रुपि रक्तदाता हरुलाइ पनि सम्झिन्न चाहन्छु। हरेक क्षेत्रमा बालबालिका देखि वृद्ध बुबाआमा लाई खुशी पार्ने सामाजिक कार्यहरु लिएर कुनै गाउ पुगिसकेको छु भने कहि ठाउँ बाकी छन।
मान्छे जन्मेर यश संसारमा पाइला टेक्न साथ कोहिपनि गरिब भएर जन्मिदैन त्यो त केबल भगवान को देन हो बास्तबमा जोकोही मानिस जन्मेर अल्लि ठुलो हुदै जान्छ अनि उसले बिस्तारै आमाको काख बाट टाढा हुँदै जान्छ । समय र परिस्थितिले गर्दा धेरै बालबालिका हरु शिक्षा बाट बन्चित भएका छन त्यो केबल गरिबी र आफ्नो परिबार को साहारा नपाएर हो यस्तै दिन दुखी हरु लाई सेवा गर्ने हेतुले म एउटा गरिब पनि समाज सेवा लाई मुल मन्त्र बनाएर सेवामा समपिर्त छु
मेरो विचारमा, यदि सकिन्छ भने कसैले पनि आफू आफ्नो कार्यमा दत्तचित्त भई अरुको भन्दा राम्रो र प्रभावकारी काम गरेर अगाडि बढौँ र देश विकासमा सरिक होऔँ । यदि यसो गर्न सकिन्न भने, अरुको प्रगतिमा रीस, डाह र इस्र्या नगरौँ र अरुको प्रगतिमा भाँजो हाल्ने कार्य पनि नगरौँ हरेक सामाजिक अभियान्ता हरु बिच चिनजान सुमधुर सम्बन्ध र सहयोग आदानप्रदान गर्ने बानि को बिकास गरौ।
मलाई मेरो सामाजिक यात्रामा सहयोग गर्नुहुने सम्पूर्ण नेपाली आमाबुबा दाजुभाइ दिदिबहिनी र थुप्रै सामाजिक सस्था प्रती उच्च सम्मान सहित आभारी छु र देशका अग्रज सामाजिक ब्याक्तीत्वहरु , अभियान्ता,पत्रकार हरु मलाइ जन्म दिने बुबा आमा र हजुरबुबा लगायत सम्पूर्ण साथिभाइ हरु प्रेणका स्रोत हुनुहुन्छ तपाईं हरुको सल्लाह सुझाब साथ सहयोग र मायाको सधै अपेक्षा गर्दछु। धन्यवाद ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया