
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
प्रधानमन्त्री केपि शर्मा ओलि इतिहासकै दुरदर्शी नेताका रुपमा चिनिन्छन। हासोठट्टा मिसिएको उनको भासण हरेक नेपालिलाइ सुनम सुनम लाग्छ नै। केही समय अघिसम्म सौताको छोराजस्तै लड्ने प्रचण्डलाई ओलिले बुइ बोक्न लागेको धेरै भएको छैन। तात्कालिक माओवादी र एमाले मिलेर बनेको कम्युनिस्ट पार्टिमा ओलिको रबाफ ठुलै देखिन्थ्यो। सरकारका काम हुन या पार्टिका निर्णय उनी एक्लै उल्टाइदिने तागत राख्दथे।
तर अहिले प्रचण्डसङको दोस्ती ओलिलाइ निकै महङो परेको छ। माधब नेपाल र प्रचण्डको हिमचिमले बालकोट दरबारलाइ नेकपामा निकै कमजोर पारेको देखिन्छ। यसको स्पष्ट असर सरकारका कामकारबाहिमा पनि परेको छ भन्दा फरक नपर्ला। प्रधानमन्त्री केही गर्न चाहन्छन तर उनको सङ्गत सबैभन्दा ठूलो बाधक छ्न। ओलि हिलोमा फुलेका कमलजस्तै हुन जबजब वरपरको हिलो उछिट्टिन्छ तेस्को छिटा उनको मुखमा पर्छ नै।
ओलिलाइ यसपाली भाग्यले पनि साथ दिएन। उनका बिस्वासपात्र मानिएका रबिन्द्र अधिकारिको निधन, बिस्णु पौडेलको बालुवाटार प्रकरणले सताएको ओलिलाइ नियोजित जस्तै देखिने रोशनी काण्डबाट महराको उन्मुक्ती र सेनापती गोकुल बास्कोटाको बहिर्गमनले निकै नै ठूलो धक्का लागेको छ। ओलि ब्रान्डकै भरमा चुनाब जितेका पुर्बसहकर्मीहरु आफैमाथी जाइलाग्दा नेकपामा आफ्नो भबिस्यबारे ओलि अलि बढीनै चिन्तित छ्न।
आफैपनी शारिरिक रुपमा अशक्त रहेका ओलि सुर्य थापा र बिस्णु पौडेलको बैशाखी टेकि कतिसम्म हिड्लान र। जुन उदेश्यले पार्टी एकता भयो सोचेजस्तो ओलि आफैले फाइदा उठाउन सकेनन। नेपालको कम्युनिस्ट आन्दोलनमा ओलियुगको यो उत्तरार्धमा उनी अझै संघर्षरत छ्न तर आफैले पालेका कुकुरले एकपछी अर्को गरि दिएको चोटले उनको सपना पूरा हुनेमा शंका नै छ। अबको ३ बर्ष ओलिको राजनैतिक जिबनको उत्कर्श समय हो। आफ्नलाइ संरक्षण गर्दै बस्ने कि चाहे जे होस एक्सन लिने ओलिले निर्णय गर्नैपर्छ।
यदि अझै पनि पद प्रतिस्ठा र आसेपासेको लागि जनमतको तिलान्जली दिए इतिहासले धिक्कार्नेछ। नेकपामा आफ्नो भुमिका बलियो बनाउन लागिपरेका ओलि धर्मराइरहेको जनताको आफुमाथीको बिस्वास नगुमाउन। नाकाबन्दिको त्यो देशप्रेम कालापानीका किल्ला अनि MCC का पानामा पनि देख्न पाइयोस। राजनैतिक जिबनको उत्तरार्धमा मेरो देशको नायकलाइ स्वास्थ्यलाभ अनि बुद्धिलाभको ७० करोड सुभकामना।
धर्मराज सुवेदी “राजन”
कुश्मा ८,पर्बत
हाल पोखरा बिश्वबिद्धालय


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया