
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
प्रतिनिधिसभाको सभामुख चयन विवाद झनझन पेचिलो बनेको छ । उपसभामुख शिवमाया तुम्वाहाङ्फेको अडानसामु प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल फतक्क गल्न पुगेका छन् । विश्लेषक भरत दाहालका अनुसार यो नेपाली अनुहारमा भैरहेको अन्तर्राष्ट्रिय मुठभेड हो ।
विश्लेषक दाहाल भन्छन् : क ) नेपालमा अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरुको लडाँइ खुल्लारुपमा देखा परेको छ । सभामुख चयन विवाद यसैको नमुना हो । मुख्यतः पश्चिमा, इण्डियन र चाइनिजहरु यो लडाँईमा छन् ।ख ) अमेरिकी सहयोग परियोजना नामको एमसीसी पारित गर्न प्रधानमन्त्रीसहित केही दल र नेताहरु कम्मर कसेर लागेका छन् । अमेरिकी हुण्डी खाएकाहरु यसको पक्षमा देखिएका छन् । एमसीसीको समर्थनमा बोल्ने पढेलेखेका, पिएचडी गरेका, विद्वान भनेर चिनिएकाहरु सबै किनिएका छन् ।
ग ) प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुखका लागि सुवास नेम्वाङ नै भन्नुको कारण के हो भने नेम्वाङ अमेरिकाको बफादार एजेन्ट हुन् । उनी आए एमसीसी सहजरुपमा पारित हुन्छ । घ ) पूर्व माओवादीहरु एमसीसीको विरुद्धमा देखिएका छन् । उनीहरु चीन निकट देखिन्छन् । ङ ) उपसभामुख शिवमाया तुम्वाहाङ्फेलाई राष्ट्रपति विद्या भण्डारीको समर्थन देखिन्छ । यो मामिलामा तुम्बाहाङ्फेमाथि चिनियाँ प्रभाव नहोला भन्न सकिन्न । च ) एमसीसी चीनको बिआरआईको काउन्टरमा आएको हो । यो चीन विरोधी अभियान हो ।
छ ) अमेरिकाले एमसीसीमार्फत नेपालमा हतियार कारखाना खोल्ने योजना बनाएको छ । यो युद्ध रणनीति हो । एमसीसीका शर्तहरु हेर्दा यो स्पष्ट हुन्छ । ज ) आगामी दिनमा पनि एमसीसीमाथि प्रश्न उठाउन नमिलोस भनेर यसलाई संवैधानिक मान्यता दिन खोजिएको छ । शर्तहरु हेर्ने हो भने यो त अमेरिकालाई देश बुझाउन खोजेको प्रष्ट हुन्छ ।झ ) एमसीसीबारे चीनले शंका व्यक्त गर्दै नेपाललाई सजग गराएको छ । चीनले जारी गरेको वक्तव्यमा …आर्थिक विकासका लागि मात्र हो भने…..तथा नेपालको हीतको निम्ति छ भने….जस्ता वाक्य प्रयोग गरिएको छ ।
ञ ) अमेरिकाले नेपालमा असुरक्षा छ भनेर देखाउन आफैले त्यस प्रकारका घटना गराउन सक्छ । हतियारको व्यापार गर्न र शत्रु राष्ट्रलाई सिध्याउन उसले रणनीतिकरुपमा आफ्नो मित्रको पनि हत्या गर्न सक्छ । ट ) एमसीसी पारित भए पनि नभएपनि नेपाल अन्तर्राष्ट्रिय द्वन्द्वको चेपुवामा परिसक्यो । अब हुने भनेको एक चरण ठूलो द्वन्द्व र अराजकता मात्र हो । ठ ) एमसीसी पारित भए चीन, रुस लगायतका शक्ति चुप लागेर बस्ने छैनन् । उनीहरु पनि खुलेर आउनेछन् । ड ) एमसीसी पारित नभएपनि अमेरिका फिर्ता हुनेछैन । अहिले संसदबाट पारित नहुँदै बिभिन्न दश जिल्लामा एमसीसी अन्तर्गतका कार्यक्रम चलिरहेका छन् ।
ढ ) यी दल र यीनका नेताहरुमा देशभक्ति छैन । प्रचण्ड स्वयं अन्तर्राष्ट्रिय सुरक्षा खोजिरहेका छन् । यीनको नाममा अख्तियारमा मुद्दा छ । अग्नि सापकोटाविरुद्ध पनि केस छ । कृष्णबहादुर महरालाई सिध्याए जस्तै आफूहरुलाई पनि सिध्याउँछन् भन्ने भयबाट यीनिहरु ग्रसित छन् । सधैं शक्तिमा बस्न चाहनुको भित्रि कुरा यही हो । ण ) एक चरणको अराजकता र द्वन्द्वपछि मुलुक निर्माणको बाटोमा जानेछ । त्यस सम्बन्धी तयारी र कामहरु भैरहेको देखिन्छ । जे जस्ता उतारचढाव आएपनि अन्तिममा नेपाल र नेपालीको कल्याणको माहोल सृजना हुनेछ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया