
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी विश्वका हरेक राजनीतिज्ञ का लागि प्रेरणाको स्रोत मानिन्छन। एउटा सामान्य चिया बेच्ने मान्छे कसरी देशको प्रधानमन्त्री बन्यो यो कथा साच्चैनै उदाहरणीय छ। कुटनितिक मामिलाका जानकार मोदिलाई चतुर खेलाडिका रुपमा मान्छन ,तर छिमेक नितिमा भने मोदी पूर्णरुपमा असफल साबित भएका छन।
मोदि उदयपुर्ब दक्षिण एसियामा भारतको हालिमुहाली थियो, बिदेशी कुटनितिक नियोग तथा पश्चिमा राष्ट्र समग्र दक्षिण एसियालाई भारतको आँखाले हेर्थे। नेपालसँग अमेरिकाले गरेको दिपक्षीय सम्झौता एमसिसीमा भारतको प्रबेश यसैको नमुना हो। मोदिको ऊदयपस्चात् सार्क पूर्णरुपमा निस्कृय छ।पाकिस्तानलाई एक्लाउन भारत सार्कको ठाउमा बिस्मेटक ब्युताउन घनिघोट मेहेनत गर्दैछ यो मोदी सरकारको सबैभन्दा ठुलो गल्ती हो।
बिस्मेटक नितान्त आर्थिक संगठन हो भने सार्कले समग्र दक्षिण एसियाको भाषा,सस्कृती, खेल र आत्मियता लाई समेट्छ।भाबनात्मक सम्बन्ध सदैब पैसा भन्दा ठुलो हो भन्ने कुरा मोदिले बुझेकै होलान।आशा गरिएअनुसार मोदी पाकिस्तानसङको सम्बन्ध सुधार्न सकेनन उल्टै सिमा तनाब युद्दस्तरमा पुगेको छ। भारतका असल छिमेकीका रुपमा चिनिने नेपाल र माल्दिभ्स ले औपचारिक रुपमै नाकाबन्दिको आरोप लगाए भने हिन्दूबादी छबी बनाएका मोदी बङलादेश, अफ्गानिस्तान, मलेसिया जस्ता मुस्लिम देशका अप्रिय पात्र कै रुपमा रहिरहे।
नेपालमा कम्युनिस्टको उदय र श्रीलन्कामा राजापाक्षेको पुनर्बहालीले मोदिलाई चुनौती थपिएको अनुमान गर्न सकिन्छ । भारत विश्वमै सबैभन्दा धेरै छिमेकीसँग सिमा समस्या भएको देशहरुमा पर्छ भने अर्कोतर्फ दक्षिण एसियामा भारतबिरोधी भाबना ईतिहासकै उग्र अवस्थामा छ। भौगोलिक बनावट र खुल्ला सिमानाका कारण छिमेकी देशका नागरिकलाई भारत प्रबेश सहज छ यो पछी गलाको पासो बन्न नसक्ला भन्न सकिन्न।
मोदिको दोस्रो कार्यकाल उनको लागि परिक्षा पनि हो। भारतका प्रधानमन्त्रीमध्य सबैभन्दा बढी सार्क राष्ट्रको भ्रमण गरेका मोदी छिमेकीसँग किन कमजोर परिरहेका छन गम्भिर समिक्षा हुन जरुरी छ। यही स्तरमा छिमेकीसँग सम्बन्ध चिसिदै जाने हो भने भारत तथा समग्र दक्षिण एसियाले ठुलो मुल्य लामो समयसम्म चुकाउनुपर्छ।
धर्मराज सुबेदी “राजन “
कुश्मा ८ पर्बत


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया