
१नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न
२स्पेनमा पर्वत समाजको आयोजनामा खुल्ला भलिबल प्रतियोगिता,विजेतालाई १६६६ युरो पुरस्कार
३बिहादी–४ का कृषक नेता ऋषि भुसाल सम्मानित
४मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका बन्यो
५फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
६पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
७चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
८पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
९पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१०प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१२फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
काठमाडौं । हालै सम्पन्न झारखंड विधानसभा चुनावमा भाजपा कमजोर भएको छ । यहाँ भाजपा कांग्रेस झामुमो गठबन्धनसँग पराजित भयो । पूर्व मुख्यमन्त्री हेमन्त सोरेनको नेतृत्वमा रहेको महागठबन्धनले ४७ सीट जित्दै बहुमत प्राप्त गर्यो । अर्को तिर बीजेपी ८१ सीटको विधानसभामा केवल २५ सीटमा सिमित भयो ।
सोमबारको नतिजा पछि कांग्रेस अध्यक्ष सोनिया गान्धी र पूर्व अर्थमन्त्री पी चिदम्बरमले भाजपालाई कडा जवाफ फर्काएका छन् । सोनियाले धर्म र जातिको आधारमा मानिसहरूलाई विभाजन गर्ने भाजपाको प्रयास असफल भएको भनेकी छिन् ।
उनले यो जीत वर्तमान परिस्थितिमा धेरै महत्वपूर्ण भएको पनि खुलाएकी छिन् । भाजपाको विभाजनकारी एजेन्डालाई अस्वीकार गरेकोमा झारखंडका जनतालाई धन्यवाद दिदै कांग्रेस नेता एवं पुर्व अर्थमन्त्री पी। चिदम्बरमले भाजपाको पराजयलाई जनताको जित भनेका छन् ।
उनले ट्वीट गरेर यस्तो जानकारी दिएका हुन् । उनले लेखेका छन, ‘२०१९ मा यो बीजेपीको कहानी हो । हरियाणामा कमजोर, महाराष्ट्रमा अस्वीकृत र झारखंडमा हरायो । भारतको संविधान बचाउन सबै गैर बीजेपी पार्टीहरू आएर कांग्रेससँगै जुलुस गर्नुपर्दछ ।’ यो भन्दा पहिले कांग्रेस पुर्व अध्यक्ष राहुल गान्धीले पनि जनताले भाजपाको एजेन्डा मन नपराएको बताएका थिँए ।


१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु

प्रतिक्रिया