
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
🙏[मेरी आमा]२ खै कहाँ बाट सुरू गरै म स्तब्ध छु ।
हो आमा म आज झिलीमिली शहरमा करोडौं सपना बुन्धै बिलीन हुन लागेको सुयँ जस्तै भयछु ! मेरो पनि नभएको त कहाँ हो र बुढी आमाको पटपटी फुटेको पैतालामा मलम लगाउने मन तर मलाई यो शहरले किन्निय्प गरिरहेछ आमा !तिमी सिओ मा धागो उन्ने बेला, एकछाक मिठो पाकेको दिन ,मेरै फोटो हेरेर सुम्सुमाउने गरछेउ अरे [तर म ]2यहाँ झिलीमिली शहरको बीचमा हराई रहेछु ! हरेक रात अनेक सपनाले निदाँउनै दिदैन आमा सधै सपनामा तिमी, परिवार, समाज र देश देख्छु । कहिलेकाही त लाग्छ सपनाले किचेर म अप्ठारोमा त पर्दिन ।
आमा सानोमा चिल्लो कालो कार चढ्ने सपना देखने म आज भोली चिल्लो रातो बाकस चडेको सपना देखेर तर्सीन थालेछु
[खै बन्धगी राखेको त्यो गैरीखेत] 2 फरकाउने बा को रहर अनि घर व्यवहार ले थकित बा को काध लाई पालो दिने मेरो सपना यतिकै मा तुईने पो होकि भनेर डराउछु आमा ! [आमा तिमीले सुयँदय मा बजाउने] 2 घन्टीको मन्द आवाज सगैँ मस्त निधाउने म हजार भोल्टको झड्का लाग्ने आलारामको आवाज सुन्धा अतालिदै बिहुजी रहेको हुन्छु ! [मेरी आमा ]2यो झिलीमिली सहर हाम्रो लागी रहेनछ आमा छिचोलने कोसीस धेरै नै गरिरहे छु तर पनि हजारौ हजार को भिडमा हराई रहेछु !आमा हरेक समय तिम्रै वरीपरी बसेर तिम्रो काखमा टाउको राखेर कपाल सुम्सुम्याएको आजै जस्तो लाग्छ, तर जवान भएको रहेछु आमा घरको ब्यावहार र साहुँको दादागिरी सहन नसकी हजार सपनाहरु पैसासँग साटेर दिन फालेको छु आमा ।
तर आमा असिनाबाट बचेको मकै र घरको दुख बुझेको छोरा कैले हरेस खादैन भन्थेउनि हई त्यसैले यो झिलीमिली सहरमा गन्तव्य खोजी रहेको छु, पिडीको डिलमा कुरी राखे हई आमा यदि यै झिलीमिली सहरमा अस्ताएन भने छिटै फरकिने छु । सपनाहरुको झोली बोकेर, खुसीको पोको बोकेर आमा हजार सपनाहरु भन्दा ठुलो मेरो लागि तिम्रो सानो सपना रहेको छ । तिम्रा हरेक सपना र तिम्रै चिन्ताले चितामा पुर्याएन भने झुट नबोलेर भन्दैछु आमा विदेशको मोह चट्कै छाडेर छिटै फरकिने छु आमा ।
उही प्रदेशी छोरा प्रकाश रिजाल


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया