
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
क. प्रचण्डले सधै भन्दै आएको कुरा अहिले पुष्टि हुदैछ । सतर्क रहौ, क्रान्ति पछि पक्कै पनि प्रतिक्रान्ति निश्चित नै हुनेछ ।
त्यहि प्रतिक्रान्ति स्वरुप ज्ञानेन्द्र शाही लगायतका टट्टुहरुले जनतामा निराशा छरेर ,राजनैतिक दल र नेताहरुप्रतीको भरोसा खुइल्याएर राजनैतिक संरचना फेरि मण्डले ज्ञानेन्द्र शाहलाई कार्यकारी बनाइ राजतन्तत्रिय शाशन फर्काउने दिवा दाउ खेलिरहेका अहिले छरपस्ट देखिन्छ । त्यसको अर्को एक उदाहरण हो शिव सेना नेपालले ज्ञानेन्द्र शाहिको कुम थमाइ बामे सराएको ।
तर होशियार गणतन्त्र एत्तिकै स्थापना भएको होइन ,हजारौंको बलिदानी र लाखौको योगदानबाट निर्मित जनताको ब्यवस्थामा कोहि तानाशाहहरुले भत्क्याउछौ भन्ने दिवा सपना देख्छ भने त्यसको मुल्य गम्भीर हुनेछ ।
अहिले गणतन्त्रको रक्षाको बेला आएको छ । प्रतिक्रियावादी शक्तिहरु विभिन्न माध्यमबाट सलबलाउन थालिसकेका छन । हाम्रो एक पुस्ताले जनयुद्ध लगाएतका आन्दोलन लडे ,गणतन्त्र ,धर्म निरपेक्षता ,संघीयता,समावेशी तथा समानुपातिक ब्यवस्था स्थापना गरे र अब हाम्रो पुस्तामा यी लगायतका उपलब्धिहरुको रक्षाको जिम्मेवारी आएको छ । अबको आन्दोलन उपलब्धिहरुको रक्षाको आन्दोलन हुनेछ । प्रतिक्रियावादिहरु विरुद्धको आन्दोलन हुनेछ ।
र मेरो आग्रह हाम्रो अथक रक्षाका प्रयासहरु तबमात्र सम्भव हुनेछन जब हाम्रो अहिलेको विभिन्न तहका नेतृत्व र कार्यकर्ताहरुले जनतामा निराशा उत्पन्न हुने क्रियाकलाप जस्तै भ्रष्टाचार ,बेथिती लगायतका प्रसङ्गहरुमा सुन्यसहनशिलता अपनाइ आम गाउँ देखि सहरका जनताको मनमनमा बस्न बस्न सक्नु । र सरकारका हरेक क्रियाकलापहरुलाइ गाउँगाउँमा बिना बिचौलिया जनताकामाझ सकुशल पुर्याउनु र कहिकतै हाम्रै नेतृत्वमा भ्रस्टाचार,बेथिति छ भने त्यसको कानुनी उपचार खोजि सुशासन कायम राखे मात्र हाम्रो क्रान्ति अघि बढ्ने छ होइन भने प्रतिक्रियावादी शक्तिहरु हावी भै हामीलाई नै निस्तेज पार्ने छ्न ।
जनताले परिवर्तन खोज्छन ,जनताकै बलिदानिले अहिलेसम्मका राजनैतिक परिवर्तनहरु सफल भए , अब जनताले आफ्नो जीवन स्तरमा परिवर्तन खोजिरहेका छन ,नेकपा सरकारले जनताको जिवनस्तरमा परिवर्तन ल्याउन सक्नु पर्छ,त्यसका आधारहरू निमार्ण गर्नुपर्छ र बिना आधारका प्रशङ्गहरुले जनतामा निराशा मात्र छर्ने,अपुस्ट खबरले जनता भड्काउनेहरु सङ्गै अभियानको नाममा मण्डलेहरु भित्राउने खेलहरुलाई निस्तेज पार्न कदम पनि चाल्नु पर्दछ ।
भण्डारी अनेरास्ववियू त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता हुन ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया