
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
अशोक भण्डारी
प्रिय मण्डले ज्ञानेन्द्र शाही जि ! तपाई जस्तो अभद्र शैली त आउदैन तर तपाई र तपाईका अन्धभक्तहरु लाई मेरा प्रश्न ?
प्लेन १५-२० मिनेट जाम पर्दा मन्त्रीलाई गालिगलौज सहित थर्काउने तपाईले भर्खरै तुलसीपुरको बिपि चोकमा कार्यक्रम गरेर २-३ घण्टा ब्यस्त सडक जाम पार्दा तपाइलाइ कानुनी राज्य र संविधानको याद आएन ? त्यही नजिकको अरनिको मैदानतिर कार्यक्रम गर्न सक्नुभएन ?
दिनकै प्लेन चढेर कार्यक्रम भ्याउन जाने पैसाको श्रोत के हो ?
मन्त्री जस्तो ब्यक्तिलाई तपाई असभ्य ब्यवहार गर्नुहुन्छ भने जनताले तपाईलाई कस्तो ब्यवहार गर्ने ? तपाई अब मुकुन्दे बन्दै हो ? के तपाई फेसबुकको हिरो बन्न खोजेको हो ?
अन्तिममा बारम्बार पुर्व राजा ज्ञानेन्द्र शाहसङ्ग भेटघाट गरि राजनीतिक सरसल्लाह र आदेश लिइ राख्ने तपाई ,गणतन्त्र बिरोधि होइन भनेर कसरि पत्याउनु ?
(नोट:- हिजोको नेपालगन्ज घटनामा समय ब्यवस्थापन गर्न नसक्नु र उहाँको कारणले यात्रुमा पर्नगएको असुबिधाप्रति मन्त्री योगेश भट्टराईको गल्ती स्विकार्दै क्षमा मागिसकेको अवस्था छ,तर तपाईंको उक्त ब्यवहारको मुल्य कसरी सच्याउने हो त )


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया