
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
९पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
प्रिय दाई,
ग्रैह आवसीय नेपाली संघ जापानको निर्वाचन प्रकृया सम्पन्न भए पछि तिमीलाई सके प्रत्यक्ष भेटेरै नभए पनि टेलिफोन गरेर भए पनि बधाई साथै धन्यवाद दिन मन थियो तर प्रिय दाई जापान जस्तो ठाउमा तिमीलाई पनि थाहा छ अर्काको नुन पानी खाएपछि आफु अनुकुल चलायमान हुन नपाइने रहेछ त्यसकारण काम कै समयमा केहि समय छोटो ब्रेक लिएर भए पनि पत्र लेख्ने कोशीस गरेको छु। सम्बोधनमा प्रिय दाई तपाईलाई तिमी भने आफ्नै भाई सम्झेर मलाई माफ गर्नुहोला ।
प्रिय दाई न त तिमीसंग न त मेरो ब्यापारीक सम्बन्ध नै छ न त पारिवारिक नै, समय तिमीलाई अलि पहिला जापानमा ल्यायो मलाई अलिक पछाडी, तिम्रो सामाजीक कार्यको कारण नै तिम्रो भावना र मेरो भावनाले सम्बन्ध बनाएको हुनुपर्छ सायद यसकारण छ त केबल तिमीले गरेको सामाजिक कामको सद्भाव र प्रशंशा मात्र ।
तिम्रो कार्यकाल २०१७ – १९ मा तिमीले थुप्रै राम्रा काम गरेका छौ। ति मध्ये पनि म आफु पनि विद्यार्थी भएका कारण तिमीले ल्याएको छात्रवृत्ति कार्यक्रमले म जस्ता कैयौ बिधार्थीलाई तिमी प्रति आर्कषित बनाएको थियो। र तिम्रै कार्यकालमा आएको प्रभावकारी कार्यक्रम हो । त्यसकारण तिम्रो यो कार्यक्रमको खुलेरै प्रशंशा गर्दछु।
तिम्रा यि यस्तै अझै थुप्रै सोच बनाएका कार्यक्रम थिए होला जुन २ बर्षको कार्यकालमा गर्नका लागी अधुरा थिए र पुनः २०१९-२१ का लागी पनि अध्यक्ष पदका लागी चुनाबी मैदानमा उत्रिएका थियौ तर दुर्भाग्य बस सोचे जस्तो नतिजा आएन तर सामाजिक कामको तिम्रो लगाव नरोकियोस तिम्रो शुभ चिन्तक भाइको तिमीलाई अनुरोध ।
प्रजातन्त्रिक पद्धतिमा विश्वास लिने तिमी चुनावी प्रक्रियाको अंकगणित हिसाबमा केही थोरै मतले पछि मात्र परेका हौ तर पराजित भएका होइनौ। त्यसकारण म जस्ता जापानमा रहेका थुप्रै बिधार्थीको समर्थन अझै पनि तिमी मा छ। दाई चुनावलाई पराजयको रुपमा होईन, तिमीले उपबिजेताको रुपमा लिएर तिम्रो पक्षमा खसेका मतलाई चुनाव जितेकै झै ठानेर अझै अगाडी बढ्नुहोला ।
अन्त्यमा नया कार्यकाल २०१९- २१ का सम्पूर्ण पदाधिकारीलाई हाम्रा भन्दा पनि राम्रा कार्यक्रम अगाडी ल्याई जापानमा भएका सम्पूर्ण नेपालीको मन जित्ने कोशीस गरोस शुभकामना । निर्वाचनमा परेको मतलाई हरेर जसलाई देख्दा पनि यसले त मलाई भोट हालेन होला भनेर नसोचियोस् फेरी पनि शुभकामना ।।
उही तिम्रो शुभ- चिन्तक भाई
सुजन के सी
फुकुओका जापान


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया