
१गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
३पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
४कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
५१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
६स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
७नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
८दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
९विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१०जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
११दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
१२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?
६हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
७कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
८पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
९कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
१०विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
११पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
धुब्र केसी, पर्वत ।
मानिस एउटा यस्तो प्राणी हो, जसलाई हल्ला र हुलले मन जित्ने गर्दछ। पाइला अगाडी बढाउछ त्यही हुलको थप एक नया सदस्य बन्न। र त्यो हुलबाटै उसको मगज भरिन्छ, हुलकै सन्देश अनि बिचार चाहे गलत नै किन नहोस् ।
जनआन्दोलन 062/63 धेरै उपलब्धि दियो, सबसे बढी उपलब्धि अधिकार अनि स्वतन्त्रता दियो, त्यही अधिक स्वतन्त्रताले त झन आम मानिसमा नैतिकता नै पतन गरायो। नेपालमा तिब्र रुपमा बिकास भएको सञ्चार त्यसमा पनि सामाजिक संजालमा यस्तो एउटा झुन्ड देखियो जसलाई थाहा नै छैनकी यसको प्रयोगको सिमा के हो? गर्न हुने के , गर्न नहुने के सम्मको ख्याल नराख्ने यहि झुन्डले कहिले सम्मानित पदमा स्थापित व्यक्तिका तस्वीर राखेर तथानाम लेखिन्छ त्यति मात्र नभर पशुको शरीरमा लगेर टाउको जोडिन्छ। अनि कहिले अनेकौ भिडियो बनाइन्छ।जसले युवा बिचारलाई नङगाइरहेको छ। हामी बिचार, सिदान्त र बिकासका आयाम माथी बिरार मन्थन र परिचर्चा नै गर्दैनौ। बिस्तारै युवाहरुमा ओइल्याउदै गएको र स्खलित भएको बैचारिक बहसले देशलाई फेरि कता लैजादै छ।
पछिल्लो समया हामिमा आफै बिचार गर्ने मस्तिष्क नै लुप्त भएको छ। अनि बनिदिन्छौ कसैको भक्त र सुरु गर्छौ भजन भट्याउन। हामी साच्चै नै भेडा भएका छौ।हाम्रो आफ्नो विवेक छैन।सोच्ने क्षमता छैन, आफ्नो धारणा छैन, आफ्नो विवेक ले कुनै कुरा सोच्दैनौ, बिचारमा पनि copy pest गर्छौ त्यसैले हामी भेडा नै हौ।
पछिल्लो समय भएका विभिन्न घटनाले त हाम्रो शैली पनि भेडा बाराबर नै देखाएको छ। कसैको बलात्कार पछी हत्या भयो। पुलिसले छानबिन गर्यो । कुनै A पात्रलाई दोसि ठहर्यायो , अनि अनेक तर्क आए प्रमाण नस्ट गरियो, निर्दोष मानसिक रोगी र गरिवलाई पुलिसले फसायो। यस्तै अनेक तर्क बितर्क गर्न थाल्यो , कयौ पटक बहस भयो मिडियामा । यस घटनाले निकै हतकण्ड मच्चायो। यहि कुरालाई आधारमानि कसैले भिड उत्तेजित बनाउने काम गर्यो अनि फेरि त्यतै लाग्यौ हामी , हामी होहो भन्दै हिड्यौ ,सोच्नै सकेनौ। बिस्वास गर्नै सकेनौ पुलिसलाई, किनकी हामी को हौ ? = भेडा।
पछिल्लो समय एउटा पत्रकारले आत्महत्या गरेका छन।एउटा भिडियो भेटिएको छ। उप्त भिडियो माथि छानबिनमा संका गर्छौ।मृतक माथी संका गर्छौ। कहिले छानबिन हुनु पर्यो भन्दै उफ्रन्छौ, कहिले त्यस्तै प्राकृतिको अर्को भिडियो माथी छानबिन हुनु हुदैन भन्दै सडक तताउछौ। किनकी हामी भेडा हौ
कुनै एउटा समुहले यसो हो भन्छ अनि हो हो भन्न पुग्छौ। फेरि होइन रे भन्छ अनि होइन होइन भन्न हामी नै पुग्छौ। हामिमा आफै गहिरिएर अध्यायन गर्ने गर्दैनौ,पड्ने बानिको बिकासनै गर्दैनौ, सतहबाट नै सार लेखिदिन्छौ। धारणाको निर्माण पनि सतह बाटै गरिदिन्छौ त्यो नि अरुको बिचारको आधारमा। युवाहरुमा देखिएको यस्तो प्रवृत्तिले हामी कस्तो समाज परिकल्पना गर्न सक्छौ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३सामाजिक सेवामा सक्रिय रास्वपा कुश्मा, विभिन्न वडामा सेवामूलक अभियान
४प्रदेश अस्पताल पर्वतबाट गत आर्थिक वर्षमा ८० हजारले लिए स्वास्थ्य सेवा
५फेरि किन भयो ग्यास अभाव ?

प्रतिक्रिया