SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ Flash News, मुख्य समाचार, समाचार

    उन्नती लघुवित्तको पाँचौं साधारणसभा सम्पन्न, पाँच सामान्य प्रस्ताव र १७ विशेष प्रस्ताव पारित

    भैरहवा, । भैरहवामा केन्द्रिय कार्यालय रहेको उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले सञ्चालक समीति अध्यक्ष अनिता ढुङ्गाना शाह अध्यक्षता, संघीय सांसद भरत शाहको प्रमुख आतिथ्यता र मानव...बाँकी

    नेपाल पशुपन्छी औषधी ब्यावसायी सघकाे गण्डकी प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा पर्वतका बिदुर पाैड्याल

    पर्वत । नेपाल पशु पन्छी औसधी ब्यबसायी संघ गण्डकी प्रदेशको पर्देशकाे दाेस्राे अधिबेशन भब्य रुपमा सम्पन्न भएकाे छ । पाेखरामा सम्पन्न भएकाे पशुपन्छि अाैषधी ब्यावसायीहरुकाे पर्देश अधिबेशनले पर्वतका बिदुर पाैड्याललाई अध्यक्षमा निर्बिराेध निर्वाचित गरेकाे हाे...बाँकी

    नाग्लीवाङ फर्सेमा अवस्थित शिव माविमा शिक्षक विदाई तथा स्वागत कार्यक्रम सम्पन्न, दरवन्दी नहुँदा विधालय चलाउन निकै चुनौतीको सामना गर्नुपरेको छ ः विव्यस अध्यक्ष हमाल

    पर्वत । श्री पर्वतको जलजला गाउँपालिका वार्ड नम्वर ८ नाग्लीवाङ फर्सेमा अवस्थित शिव माध्यमिक विधालय दरवन्दी नहुँदा विधालय सञ्चालन तथा पठनपाठनमा निकै चुनौतीको सामना गर्नुपरेको विधालय व्यवस्थापन समितीका अध्यक्ष तथा युवा समाजसेवी विप्लप हमालले वताएका...बाँकी

    परिबारका खुसीको सपना बोकेर पोर्चुगलमा पुगेका एकै घरका दाजुभाइको यसरि भयो दुखद निधन

    लिस्बन । पोर्चुगलको समुन्द्रमा डु बेर दुई नेपाली दाजुभाईको निधन भएको छ ।निधन हुनेमा धादिङ थानेबास स्थायी घर भै अहिले बाराको सिमरामा बस्दै आएका कमल वाइबा र उनका भाइ श्याम वाइबा रहेका छन् । राजधानी...बाँकी

    टिकटक बनाउन नपाएसि मेराे बुढीले घर छा डिन्” श्रीमान् आए मिडियामा

    काठमाडौं ।युवा वर्गमा अहिले टिक–टक नामक एप्स निकै लोकप्रिय छ । १५ सेकेन्डसम्मकोे भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिन्छ । विश्वभर झन्डै १० करोड भन्दा बढी टिक–टक प्रयोगकर्ता रहेका छन् ।...बाँकी

    सभामुखविहीन वन्दै चार महिनादेखि प्रतिनिधिसभा, उपसभामुखको अडान कायमै

    काठमाडौं,। प्रतिनिधिसभा चार महिनादेखि सभामुखविहीन भएको छ । प्रतिनिधिसभाको बजेट अधिवेशन सकिएलगत्तै यौन दुव्र्यवहारको आरोपमा कृष्णबहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभा बैठक सभामुखविहीन बनेको हो ।पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सभामुखको उम्मेदवार कसलाई...बाँकी

    हाईकर्स समुहलाई कालाबाङ घरेडी होमस्टेमा स्वागत

    पोखरा । स्वास्थ्य र पर्यटन विकासको लागि हाईकिङ भन्ने मुल नाराका साथ हरेक महिनाको अन्तिम शनिबार हुँदै आएको हाईकर्स भाग १० मा सहभागीहरुलाई पोखरा २२ मा रहेको कालाबाङ घरेडी सामुदायिक होमस्टेमा स्वागत गरिएको छ ।...बाँकी

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, भ्रष्ट प्रदेशहरुको सुचीमा २ नम्बर प्रदेश पहिलो, अन्य प्रदेशहरुको अवस्था के छ ?

    बढी भ्रष्टाचार हुने प्रदेशमा प्रदेश नं २ देखिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको २९औँ वार्षिक प्रतिवेदनमा सो प्रदेशमा २१ दशमलव ५० प्रतिशत भ्रष्टाचार तथा भ्रष्टाचारजन्य गतिविधि भएका उल्लेख गरिएको...बाँकी

    सबैका प्रिय गायक निशान भट्टराईको तीनकुनेमा भएको भयानक कार दुर्घटनामा निधन

    काठमाडौं । सडक दुर्घटनामा चर्चित गायक निशान भट्टराईको निधन भएको छ । सबैको मनमा बस्न सफल गायक भट्टराईको गएराती भएको कार दुर्घटनामा ज्यान गएको हो । दरबारमार्गस्थित बानथाई रेस्टुरेन्टबाट निवास फर्कने क्रममा आफैंले चलाएको कार...बाँकी

    नगरप्रमुख शाहको टाेली सडक बिभागको कार्यलयमा सडक विभागले नै कृष्णनगर बजार सडक बनाउने पक्का

    कृष्णनगर ,कपिलवस्तु । कन्स्ट्रक्सन ठेकेदारले कृष्णनगर बजारकाे सडक नबाउने भनेपछि नगरप्रमुख लगायतका टाेली सडक विभागकाे अायाेजना कार्यालय पुगेका छन । नगर प्रमुख रजत प्रताप शाहले पटक पटक फाेन सम्पर्क गर्दा चन्द्राैटा-कृष्णनगर सडकखण्ड निर्माण गरिरहेकाे कालिका...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं