SuchanaKendra

  • Radio Kushum


  • आज : २०८२ कात्तिक २२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

    गृहपृष्ठ Flash News, मुख्य समाचार, राजनीति, राष्ट्रिय

    उपचार र प्रतिरोध क्षमताका कारण नेपालमा कोरोनाबाट मृत्यु कम : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपचार विधिसँगै प्रतिरोध क्षमता राम्रो भएकै कारण नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या कम भएको बताएका छन् । राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले अहिलेसम्म २० जनाको मृत्यु भएको बताए । तर...बाँकी

    सांसदको माग – विदेशमा अलपत्रलाई सरकारी खर्चमा ल्याऊ

    काठमाडौं । राष्ट्रियसभाको बैठकमा सांसदहरुले क्वारेन्टिन व्यवस्थापनदेखि विदेशमा अप्ठेरोमा परेका नेपालीको निशुल्क उद्धार गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । बुधबारको बैठकमा सांसद रामनारायण विडारीले स्वदेशमा रोजगारी नपाएपछि विदेश गएका उर्जावान युवाहरु महामारीका कारण घर फर्किन...बाँकी

    दुर्लुङ पहिरो : पहिरोमा हराइरहेका जेनिसको शव फेला, आज अत्यष्टि गरिने

    पर्वत । जिल्लाको कुश्मा नगरपालिका वडा न ३ दुर्लुङको ढकालवारीमा गएको पहिरोका कारण हराइरहेका एक बालकको शव फेला परेको छ । पहिरोमा परी विगत ४ दिन देखि वेपत्ता १३ बर्षिया बालक जेनिस विकको शव फेला...बाँकी

    पोखरामा उपचाररत ९० वर्षीय पुरुषमा कोरोना संक्रमण

    पोखरा । पोखरामा उपचाररत एक ९० वर्षीय वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । स्याङ्जाको वालिङ घर भई पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पतालमा उपचाररत उनमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले...बाँकी

    विदेशी बुहारीलाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता,राज्य व्यवस्थाको प्रस्ताव

    फाइल तस्वीर  काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्षपछि मात्र अंगीकृत नागरिकता दिने प्रस्ताव पेश भएको छ । त्यसअघि आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार उपभोग...बाँकी

    पर्वतको दुर्लुङ पहिरो :थप दुई जनाको शब फेला, चार जना अझै वेपत्ता(भिडीयो सहित)

    पर्वत। पर्वतको कुस्मा नगरपापिलका वडा नं ३ दुर्लुङको ढकालबारी भन्ने ठाउँमा शनिबार राती परेको भिषण वर्षासँगै बस्ती माथिवाट आएको पहिरोले पुरिएका थप दुई जनाको शब फेला परेको छ । पहिरोले पुरीएका दिपा थापा र कमला...बाँकी

    महाकाली सन्धि नै विर्साउने,(एमसीसी) खारेज गरौ…

    सम्राट जिसि, रुपन्देही,अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्रदर्शन भएको छ । नेकपा निकट भातृ संगठन अनेरास्ववियूले प्रदर्शन गरेको हो । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् ।...बाँकी

    २५ जेठभित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गरौं : देउवा

    काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेठ २५ भित्र कर तिर्नुपर्ने सरकारी ताकेताको भद्र अवज्ञा गर्न आग्रह गरेका छन् ।आन्तरिक राजस्व विभागले जेठ २५ भित्र कर चुक्ता गर्न आग्रह गरेको छ ।...बाँकी

    प्रधानमन्त्रीले विज्ञ बोलाए,लकडाउनबारे सुझाव लिन

    काठमाडौं । लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् । भिडियो...बाँकी

    किसान को पैदावार बढाउन हाइब्रिड धानको विउ वितरण

    अजय मिश्र,कृष्णनगर, कपिलवस्तु जिल्ला को कृष्णनगर नगरपालिका ले किसान का लागी १८ क्विंटल हाइब्रिड धानको बिउ वितरण गरिरहेको छ ।कृष्णनगर नगरपालिका बहादुरगंज मा रहेको राम गोरखा मा। वि। मा उक्त विउ वितरण भइ रहेको छ...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं