काभ्रेपलाञ्चोक । करिब ५० वर्षपछि काभ्रेका दुई गाउँका स्थानीयले लालपूर्जा पाउने भएका छन् । वि.सं २०३२ सालदेखि लालपूर्जाविहीन साविकको भुम्लु र फलाँटे गाविस (हाल भुम्लु गाउँपालिका–७ र ८ वडा) का बासिन्दाले लालपूर्जा पाउने भएका हुन्...बाँकी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखराबाट फाइभजी सेवा शुभारम्भ गर्ने बताएका हुन्। आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा सञ्चारमन्त्री गुरुङले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत माघ महिनाभित्र फाइभजी...बाँकी
शिशिर उजाड, पोखरा ।पोखराको लामाचौरमा रहेको ईन्द्रराज्य लक्ष्मी माध्यमिक विद्यालयको ७२ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिलबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका...बाँकी
शिशिर उजाड, पोखरा । पोखराको बाटुलेचौरमा भएको श्री कृष्ण राष्ट्रिय भजन प्रतियोगितामा बाटुलेचौरको बडहरवोट भजन समुह प्रथम भई नगद १ लाख र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्ला साहित्य प्रतिष्ठानले श्री कृष्ण जन्माष्टमीको अवसरमा आयोजना गरेको...बाँकी
काठमाडौं । ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले सुरुमा राखेको नाम ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ राखेको थियो ।तर, निर्माणपक्षले यसको केही समय अगाडि नाम परिवर्तन ग¥यो । बाहुनका ठाउँमा मान्छे राख्यो । हिन्दु...बाँकी
डोटी, । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट आफ्नो जन्मस्थल सुदूरपश्चिम प्रदेशको डोटी जिल्ला, जोरायल गाउँपालिका पुग्नुभएको छ ।भगवान श्रीकृष्णको जन्मदिनको अवसरमा गाउँपालिका कार्यालयले ऐतिहासिक धार्मिकस्थल कृष्ण पादुकमा प्रथम जगतगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको अध्यात्मिक दर्शन...बाँकी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट सरुवा गरी काठमाडौँ लगिएको छ।लामिछानेलाई लिएर बुद्ध एयरको विमान आज दिउँसो ३:१० बजे उडान भर्ने तय भए पनि ढिलाइ भएपछि विमान ४:३४ बजे...बाँकी
पोखरा। बटुवा हुन् कि मोटरसाइकल यात्री, पोखराका सडकमा कालो धुवाँको मुस्लोभित्र निस्सासिनै पर्छ । सिटी बस, ट्रक, ट्रिपर जस्ता मालबाहक सवारी साधन मात्रै होइन, स्कूल बस समेत कालो धुवाँ पुत्ताउँदै गुड्छन् । स्कुल हिँडेका बाबुनानीदेखि...बाँकी
पर्वत। कुश्मा स्थित शिवालय युवा विकास मञ्चको आयोजनामा शुक्रबार कुश्माको ऐतिहासिक बान्द्रवेणी चौरमा युवा भेला सम्पन्न भएको छ। करिब ५० जना सक्रिय युवाको सहभागिता रहेको भेलामा चौर संरक्षण सम्बन्धी महत्वपूर्ण छलफलका साथै मन्दिर सरसफाइ र...बाँकी
काठमाण्डौं। विगत ३ वर्षको अध्यन तथा अनुसन्धान गरी नेपाली टेक कम्पनी भर्चुअल टेक्नोलोजी प्रा. लि. ले बजारमा अफलाईन फस्ट नेपाली क्यालेन्डर एप भर्चुअल पात्रो संचालनमा ल्याएको छ । सुर्य सिद्धान्तका आधारमा डेभलप भएको पात्रो विश्व...बाँकी