SuchanaKendra

  • Radio Kushum


  • गृहपृष्ठ मुख्य समाचार, राष्ट्रिय, समाचार

    सत्ता गठबन्धनको निष्कर्ष : राष्ट्रपतिको सक्रियता राजनीतिबाट प्रेरित

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता राजनीतिबाट प्रेरित भएको बताएका छन् ।आफूले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक प्रतिनिधिसभाले हुबहु पास गरेपछि राष्ट्रपति भण्डारीले भेटवार्ता तीव्र बनाएकी छन् । उनले बुधबार मात्र...बाँकी

    अल्फा हाउसको भुईं तल्ला ‘पार्किङ’ भएको ठहर, तत्काल खाली गराईदै

     काठमाडौं । काठमाडौं महानगरपालिकाले नयाँ बानेश्वरस्थित अल्फा हाउसको भुईं तल्लामा अवैध तवरले पसल सञ्चालन गरेको ठहर गरेको छ । नक्सा इजाजतको अध्ययन र विश्लेषण गरेर महानगरपालिकाले सो भवनमा अवैध तवरले तल्लो तलामा पसल सञ्चचालन गरेको...बाँकी

    पार्किङ खाली गराउने महानगरको अभियानलाई यातायात व्यवसायीको समर्थन

    काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले भूमिगत पार्किङ खाली गराउने काठमाडौं महानगरपालिकाको अभियानको समर्थन गरेको छ । व्यावसायिक भवनका भूमिगत पार्किङलाई प्रयोजन विपरीत नक्सा मिचेर राखिएका पसल हटाउनै पर्ने महासंघको भनाइ छ । महासंघका...बाँकी

    १५-२० सिटलाई कसैले रोक्न सक्दैन : माधव नेपाल

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई अवमूल्यन नगर्न चेतावनी दिएका छन् । पार्टी स्थापना दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष नेपालले बालुवाटारमा भएको छलफलमा पनि साढे ४ लाख मत मात्र भएको तर्क...बाँकी

    दरबारमार्ग पुगे बालेन, अनधिकृत संरचना हटाउन निर्देशन

    काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) दरबारमार्ग पुगेका छन् । महानगरपालिकाले बुधबार बिहानैबाट महानगरपालिका भित्रका मुख्य व्यापारिक क्षेत्रमा नक्सापासविना बनाइएका संरचनामा डोजर लगाइरहेको छ । सोही क्रममा मेयर बालेन दरबारमार्ग पुगेका हुन् ।...बाँकी

    नागरिकता विधेयकमा प्रचण्ड : एमालेको पाखण्डी प्रचारबाट जनता भ्रममा पर्दैनन्

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयकको एमालेले गलत उद्देश्यले भ्रमपूर्ण प्रचार गरेको बताएका छन् । चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरूसँग बुधबार बिहान कुरा गर्दै अध्यक्ष प्रचण्डले एमालेले प्रचार गरेजस्तो नागरिकता विधेयक...बाँकी

    क्षतिपूर्ति माग्ने पसलेसँग बालेनले भने : घरधनी दोषी हुन्

    काठमाडौं । काठमाडौं महागरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं महानगरमा गैरकानुनी संरचना बनाएर भाडामा लगाउने व्यक्ति दोषी हुने बताएका छन् । बुधबार न्यूरोड क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन ठूलो संख्यामा प्रहरी र डोजरसहित पुगेका मेयर...बाँकी

    आरबी कम्प्लेक्स न्युरोडमा पनि चल्यो महानगरपालिकाको डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खिचापोखरीस्थित आरबी कम्प्लेक्स अगाडि समेत डोजर चलाएको छ । काठमाडौं मल अगाडि नक्सा पास बिना बनाइएका संरचना भत्काएको महानगरपालिकाले अहिले खिचापोखरी क्षेत्रका संरचना भत्काउन थालेको हो । महानगरपालिकाले उक्त कम्प्लेक्स अगाडिका...बाँकी

    नेपाली विमानस्थलबाट तेस्रो मुलुक जान विदेशी नागरिकलाई बाटो खुल्यो

    काठमाडौं । सरकारले विदेशी नागरिकलाई नेपालको बाटो भएर तेस्रो मुलुक जान नपाउने प्रतिबन्ध हटाएको छ । १३ वैशाख २०७८ मा त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र यो विमानस्थललाई पारगमनका रुपमा प्रयोग...बाँकी

    जब चालकले आफ्नै टिपर बीमाको लोभमा जलाए…

    दाङ । बीमाको लोभमा परी आफैंले चलाउने टिपर जलाएको भन्दै प्रहरीले दाङमा चालक र सहचालकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा चालक अरुण चौधरी र सहचालक आकाश चौधरी रहेका छन् । मंगलबार बिहान बन्दको मौका छोपी...बाँकी

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं