
१चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
२पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
३पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
४प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
५प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
६शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
७बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१०पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
११पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
१२कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
६दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
७दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सेमिफाईनल भिडन्त सुरु हुदै
८फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
९कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
१०नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
११पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
काठमाडौं । बचतकर्ताको १४ अर्ब रुपैयाभन्दा बढी ठगेको आरोप लागेका विभिन्न सहकारीका सञ्चालक केदारनाथ शर्मामाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान थालेको छ । विभागले शर्मा सम्वद्ध विभिन्न संस्था र कम्पनीहरुको सम्पत्ति रोक्का राख्ने निर्णय पनि गरेको छ । ‘सहकारीमा वचतकर्ताको रकम ठगेको भनेर परेको उजुरीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ’, विभागका महानिर्देशक तारानाथ अधिकारीले अनलाइनखबरसँग भने, ‘उनी आवद्ध रहेको कम्पनी र उनको समेत चलअचल सम्पत्ति रोक्का राखेर अनुसन्धान सुरु गरिएको छ ।’
प्रहरीले अनुसन्धान थालेपछि विभागका लागि समेत अनुसन्धान गर्न पत्राचार भएको र ढिलाइ भएमा उनको सम्पत्ति अन्यत्र जाने वा बेचबिखत हुने जोखिम बढेपछि तत्काल रोक्का राख्ने निर्णय भएको विभागका प्रवक्ता कृष्ण मैनालीले बताए । उनका अनुसार, यीमध्ये कतिपय सम्पत्ति प्रहरीले समेत रोक्का गरेको छ ।
विभागका अनुसार नेपालगञ्जसम्म सहकारी र त्यसका शाखा खोलेका उनले ती ठाउँमा सम्पत्ति जोडेको भेटिएको छ । सम्पत्ति खोज्ने क्रममा उदयपुर, धनुषा, मोरङ, झापा लगायतका ठाउँमा उनले जग्गा जोडेको भेटिएको प्रवक्ता मैनालीले बताए । विभागले साउनको दोस्रो सातादेखि शर्मा र उनले सम्पत्ति लुकाएका व्यक्तिको बयान लिने तयारी थालेको छ ।
शर्माले विभिन्न ११ वटा कम्पनीमा लगानी गरेको खुलेको छ । जग्गा, कम्पनीको खातादेखि शेयरसमेत रोक्का भएको छ । जग्गामात्रै करिब १०/१२ विगाहा रहेको खुलेको छ । उनले आफ्नो नाममा जोडेको सम्पत्तिको अहिलेसम्म प्रारम्भिक मूल्यांकन नभए पनि उनले ठगी गरेको रकमको हाराहारी सम्पत्ति विभिन्न ठाउँमा राखेको भेटिएको विभागका एक कर्मचारीले बताए ।
सुरुमा तुलसी सहकारीको रकम हिनामिना गरेको भनी पाएको सूचनाका आधारमा अनुसन्धान बढाएको विभागले पछि उनी आवद्ध अरु सहकारीको रकम समेत हिनामिना भएको भेटेको हो । २०७७ सालमा भक्तपुरमा शिव शिखर कृषि सहकारी र शिखर दीप बहुउद्देश्यीय सहकारी मर्ज भएर शिव शिखर बहुउद्देश्यीय सहकारी स्थापना भएको थियो । सहकारीको रकम हिनामिना गरेपछि उनी सम्पर्कविहीन भएका थिए । बचत गरेको रकम डुब्ने भएपछि बचतकर्ताहरुले प्रहरी र सहकारी विभागमा उजुरी गरेका थिए ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
४कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
५पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा

प्रतिक्रिया