News Portal

    ताजा शिर्षकहरु

    चर्चित शिर्षकहरु

    मुख्य समाचार राष्ट्रिय समाचार

    ललिता निवास प्रकरणः तीन अभियुक्तको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीशद्वय भट्टराई र फुयाँलको संयुक्त इजलासमा

    काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ गरेका तीन अभियुक्तहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाईका लागि पेशी तोकिएको छ ।

    उक्त रिटमा सुनुवाईका लागि आज (मंगलबार) सर्वोच्च अदालतका न्यायाधीहद्वय आनन्दमोहन भट्टराई र हरिप्रसाद फुयाँलको इजलासमा परेको छ ।

    ललिता निवास प्रकरणमा पक्राउ परेका सुधीरकुमार शाह, धर्मप्रसाद गौतम र मीनबहादुर गुरुङले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए। उनीहरुले दायर गरेको रिटमा शुक्रबार न्यायाधीश कुमार चुडालको इजलासले २४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।

    लाेक कल्याणकारी

    प्रतिक्रिया