
१पर्वतको विकास नै पहिलो प्राथमिकता — सांसद सागर भुसाल
२निर्वाचन मार्फत विन्ध्यवासिनीका विद्यार्थीले छाने क्याप्टेन र उप क्याप्टेन
३सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान
४दर्शन फाउण्डेशनद्वारा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न
५नज्योति विद्याकुञ्जका एसइई उत्तीर्ण विद्यार्थीलाई सम्मान
६आर्थर डाँडाखर्क, पर्वतबाट सुरु भयो सरोज पौडेलको ‘सिन्दुरे जात्रा’ छायांकन
७विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
८ल्याब टेक्निसियन, फिजियोथेरापी, एच.ए., फार्मेसी र अमिन अध्ययनको उत्कृष्ट गन्तव्य – कपिलवस्तु टेक्निकल इन्स्टिच्युट
९उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
१०एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
११प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
१२समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल
६उदीयमान खेलाडीमा अनुष्का, सचिन र निभाको प्रतिस्पर्धा
७प्रदेशले किन्यो आमा…!
८सम्बन्धविच्छेद गरे पनि परिवारै मानेर सहकारी ठगीमा संलग्नको सम्पत्ति जफत गरिने
९देशभर अतिक्रमित क्षेत्रका संरचनामा डोजर चल्दैछ
१०हेमजा युनाइटेडको आठौँ साधारण सभा सम्पन्न, भित्ते-पात्रो विमोचनसँगै खेलाडी सम्मान
११समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक
१२प्रधानन्यायाधीश सिफारिस गलत भयो, परिणाम सरकारले भोग्छ : सुशीला कार्की
पर्वत । राष्ट्र र संविधानको रक्षा तथा शान्ति र सद्भावका लागि पर्वतमा मौन र्याली सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्वतको अगुवाइ र विभिन्न संघसंस्थाको सहभागीतामा उक्त र्याली भएको हो । अहिले देशमा भइरहेको जेनजीको आन्दोलन र उत्पन्न अवस्थापछि देश, संविधान र लोकतन्त्रको रक्षा गर्दै संवैधानिक प्रक्रियाबाट नै राजनीतिक निकास निकाल्न जोड दिइएको छ ।
र्यालीमा नेपाल पत्रकार महासंघ पर्वतसँगै, पर्वत उद्योग वाणिज्य संघ, पर्वत बार इकाई, गैसस महासंघ पर्वत,मानव अधिकार संगठन पर्वत,नागरिक समाज संजाल पर्वत लगाएका संघसंस्थाहरुको प्रतिनिधिमुलक सहभागीता रहेको थियोे । मौन र्यालीमा सहभागीले राष्ट्रको रक्षा गरौं, संविधानको रक्षा गरौं, संवैधानिक प्रक्रियाबाट नै राजनीतिक निकास निकालियोस लगायतका नारा लेखिएको पर्चा हातहातमा लिएका थिए ।


१विदेश होइन, गाउँकै माटोमा भविष्य खोज्दै पर्वतका युवा किसान ज्ञानप्रसाद भुसाल
२पर्वतकाे कुस्ममा ईभी माइक्रो दुर्घटना हुँदा १० जना घाईते
३एसईई : ९ बजेपछि विद्यार्थीले नतिजा हेर्नसक्ने, कसरी ?
४रोल्पाको जलजला जिप दुर्घटनामा १७ जनाको मृत्यु
५सञ्चार क्षेत्रमा संकट र सम्भावनाबारे पर्वतमा गहन छलफल

प्रतिक्रिया