
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
जनकपुरधाम। जलेश्वर कारागारबाट भागेका कैदीबन्दी स्वस्फूर्त कारागार फर्किन थालेका छन् ।
मंगलबार साँझ जलेश्वर कारागारबाट ५७६ मध्ये एक बाहेक सबै भागेका थिए । जस मध्ये आज दिउँसो सवा १ बजेसम्म १९ जना स्वेच्छिक रुपमा फर्किएको कारागारका सूचना अधिकारी रविन्द्र ठाकुरले जानकारी दिए ।
भागेका कैदीलाई स्वेच्छिक रुपमा फर्किन २४ घण्टे अल्टिमेटमको सूचना बुधबार साँझ कारागारले गरेको थियो । नभए पक्राउ गरी ल्याउने चेतनावी समेत दिएको छ ।
‘स्वेच्कि रुपमा अहिलेसम्म १९ जना फर्किएका छन् । आउने क्रम जारी छ । नआए अल्टिमेटम समय समाप्त भएपछि पक्राउ गरेर ल्याइने छ’ सूचना अधिकारी ठाकुरले भने ।
ठूलो संख्यामा जघन्य अपराधदेखि समान्य अपराधसम्मका कैदीहरु भागेका छन् । धेरै कैदी भारत भागेर लुकेको हुन सक्ने आशंका समेत गरिएको छ ।
जेनजीको आन्दोलनको क्रममा ललितपुरको नख्खु कारागारबाट रास्वपा सभापति रविलामिछानेसहित सबै कैदी बन्दी निस्किएको नजिरको आधारमा मधेश आन्दोलन २०७२ मा भएको सशस्त्र प्रहरीका सई थमन विक हत्या प्रकरणमा थुनामा रहेका ६ कैदीलाई छाड्न आन्दोलनकारीले जलेश्वर कारागार प्रशासनलाई दबाब दिएका थिए।
भित्र कैदीहरु थाहा पाएपछि आन्दोलन गरेका थिए । वातावरण असहज र प्रहरीले समेत सुरक्षा दिन नसकेपछि एक बाहेक सबै कैदी भागेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया