
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड,पोखरा । नेपाल रेडक्रस सोसाइटी उपशाखा, पोखरा- १९ ले पोखराको पर्यटकीय क्षेत्र घार्मीमा सरसफाई तथा पुष्परोपण गरेको छ।सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा उपशाखाले स्थानीय ओमकारेश्वर महादेव मन्दिर परिषरमा वातावरणीय सरसफाई गर्नुका साथै विभिन्न प्रजातिका २५ वटा फुलका विरुवा रोपिएको उपशाखाका स्वास्थ्य संयोजक श्यामसुन्दर आचार्यले जानकारी दिनुभयो। कार्यक्रमको शुरुवात गर्दै पोखरा १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले यस क्षेत्रको धार्मिक तथा पर्यटकीय विकासका लागि वडाले सहयोग गरे पनि पर्याप्त नभएको बताउँदै, प्रदेश र केन्द्र सरकारले पनि ध्यान दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । उहाँले वातावरणीय सरसफाईका लागि स्थानीयको भुमिका महत्वपुर्ण हुने हुँदा, यहाँका सामाजिक संस्था र टोल विकास समिति सक्रिय हुनुपर्नेमा जोड दिनुभयो।
उपशाखाका सभापति रमेश विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा सदस्य दुर्गादेवी बस्नेत गौतम, रेडक्रस सोसाइटी कास्कीका सदस्य नवराज पौडेल, महेन्द्र माविका प्रधानाध्यापक बासुदेव पौडेल, टोल विकास संस्थाका अध्यक्ष गोपाल प्रसाद पौडेल, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ढुण्डिराज पौडेल लगायतकाले पोखराबाट नजिकै भएर पनि यो क्षेत्र ओझेलमा परेको गुनासो गरे। स्वास्थ्य संयोजक श्यामसुन्दर आचार्यले स्वागत र सचिव माधव प्रसाद गौतमले सञ्चालन गरेको कार्यक्रममा सहभागीले संकलित प्लास्टिकजन्य फोहोरको वर्गिकरण गरी व्यवस्थापन गरेका थिए।
सो कार्यक्रमलाई प्लास्टिकजन्य फोहोर मैला मुक्त वातावरण संरक्षण समिति कुरेचौर, स्वाभिमान टोल विकास संस्था, तेन्जिङ डोल्मा हेल्प नेपालले सहयोग गरेका थिए।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया