
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
रामचन्द्र भुसाल, फलेवास । पर्वतको फलेवास नगरपालिकामा विकास वहस तथा दशैँ मेला हुने भएको छ । फलेवास नगरपालिको आयोजना र विकास बहस तथा दशैँ मेला २०८२ कार्यसम्पादन समितिको मुल संयोजकत्वमा मेला हुने भएको हो । कार्यक्रम आउँदो असोज ६ देखी १३ गतेसम्म वडा नम्बर ५ खानिगाउँमा सञ्चालन हुने बताईएको छ ।
उक्त कार्यक्रमले फलेवासको चौतर्फी विकासको लागि विभिन्न क्षेत्रका सरोकारवलाहरुसंगको प्रत्यक्ष सहभागितामा आफ्नै क्षेत्रका स्थानिय उद्योगी, व्यवसायि, कलाकर्मी, कृषक, शिक्षक, विद्यार्थी, कर्मचारी हरुको रोहबरमा बहस गरी यहाँका समस्या र सम्भावनाहरुको थप पहिचान गर्नमा सहयोग पुर्याउने समितिका संयोजक दिनेश बहादुर थापाले बताएका छन् ।
कार्यक्रममा सरोकारवलाहरुको बहस संगै खेल तथा सांगितिक प्रस्तुतिहरुलाई पनि समाबेस गरीएको खानिगाउँका वडाध्यक्ष नारायाण प्रसाद लामिछानेले जानकारी दिएका हुन् । आठ दिनसम्म चल्ने यो कार्यक्रमले समग्र फलेवासको विकासमा थप टेवा पु¥याउने विश्वास लिइएको लामिछानेको भनाई छ । मेला सम्पन्न गर्न दिनेश थापाको संयोजकत्वमा ३०१ सदस्यिय मूल समिति गठन गरीएको छ, भने थप सहयोगका लागि १४ वटा उपसमिति गठन गरीएको छ ।
जसअन्र्तगत खानिगाउँका वडाध्यक्ष नारायण प्रसाद लामिछानेको संयोजकत्वमा अतिथी सत्कार तथा व्यवस्थापन, खगेन्द्र शर्मा पौडेलको संयोजकत्वमा आर्थिक व्यवस्थापन, विक्रम जि.सि. को संयोजकत्वमा मञ्च व्यवस्थापन, सागर भुसालको संयोजकत्वमा साँस्कृतिक उपसमिति, कपिल शर्माको संयोजकत्वमा छपाई तथा उपहार व्यवस्थापन, रेडियो पर्वतका स्टेशन म्यानेजर रामचन्द्र भुसालको संयोजकत्वमा प्रचारप्रसार उपसिमिति, फलेवस नगरस्तरीय कृषि सञ्जालका अध्यक्ष विनोद भुसालको संयोजकत्वमा कृषि तथा हस्तकला व्यवस्थापन, भवनपोखरा टोल सुधार संस्थाका अध्यक्ष अर्जुन बहादुर क्षेत्रीको संयोजकत्वमा खेलकुद व्यवस्थापन, प्रकाश परियारको संयोजकत्वमा स्वयमसेवक व्यवस्थापन, तोरण शर्मा पौडेलको संयोजकत्वमा प्रायोजन व्यवस्थापन, तोयनाथ पौडेलको संयोजकत्वमा यातायात व्यवस्थापन, भेषराज पोख्रेलको संयोजकत्वमा भान्सा तथा होटल व्ययस्थापन, कलाकार सुरेश परियारको संयोजकत्वमा स्थानीय कला सँस्कृतिको व्यवस्थापन, सुरक्षा लामिछानेको संयोजकत्वमा ¥याली तथा झाँकी व्यवस्थापन, दुर्गा ढकालको संयोजकत्वमा स्वस्थ्य तथा आकस्मिक सेवा व्यवस्थापन गर्ने गरी उपसमिति गठन गरीएको बताइएको छ ।
मुल समितिमा फलेवास नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, समाजसेवी लगायतलाई समावेस गरीएको संयोजक थापले जानकारी दिएका छन् ।
असोज ६ गते पहिलो दिन मिनी म्याराथुन (भित्री चक्रपथ फलेवास ) फलेवास रङ्गशाला खेल मैदानमा हुने, ७ गते देखि वडा स्तरिय भलिवल प्रतियोगिता खानीगाउँको भवानी विद्यापीठ मा.वि.को प्राङ्गणमा हुने खेल संयोजक अर्जुन बहादुर क्षेत्रीले जानकारी दिएका छन् । असोज ११ गते देखि फलेवास विकास वहस तथा दशैँ महोत्सवका मुख्य कार्यक्रम गरीने आयोजक समुहको भनाई रहेको छ ।
जसअन्र्तगत प्रथम सत्रमा विद्यार्थीहरुसंग सफलताका सुत्रहरुमा आधारीत भएर वहश तथा अन्र्तक्रिया गरिने र कृषकहरुसंग साक्षत्कार, कृषि विज्ञहरुसंग बहस तथा अन्र्तक्रिया गरिने, दोस्रो सत्रमा विकास, पूर्वाधार, उद्योग, पर्यटन, वन तथा कृषि सम्बन्धी प्यानल डिस्कसन, राष्ट्रिय स्तरका विषयविज्ञहरुसंग अन्र्तक्रिया गरिने र अन्तिम सत्रमामा ख्यति प्राप्त राष्ट्रिय कलाकारहरुबाट साँस्कृतिक कार्यक्रम गरीने बताईएको छ । समग्रमा यो कार्यक्रम सम्पन्न भएपश्पात यत्हँबाट संकलन भएका महत्वपुर्ण कुराहरुलाई समावेस गरी एक प्रतिवेदन तथा दस्तावेज तयार पारेर फलेवास नगरपालिकामा पेश गरीने मुल आयोजक समितिका संयोजक दिनेश बहादुर थापाले बताएका छन् ।
कार्यक्रमको बारेमा थप जानकारी तथा सहजिकरण गर्नको लागि अवको केहि दिनमै पत्रकार सम्मेलन गरी प्रचारप्रसारलाई तिव्र पार्ने गरी आफूहरु तयारीमा लागेको समेत थापाले जनाकारी दिएका हुन् ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया