
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पर्वत। सूचना र प्रविधिको प्रयोगमार्फत आधुनिक प्रविधि र युवालाई आपसमा जोड्न प्रयास गरिरहेको पर्वत जेसीजले यही प्रयासका लागि ‘अवार्ड’ नै पाएको छ । पर्वत जेसीज वर्ष २०२५ को अध्यक्ष अच्युत पौडेल नेतृत्वको टोलीले विभिन्न सामाजिक कामहरूलाई प्रविधिमा जोडेर पर्वत शाखाको मात्र नभई नेपाल जेसीजकै गरिमा उच्च बनाउनको लागि गरेको प्रयासस्वरुप ‘वेस्ट लोम इन ब्रान्डिङ एन्ड भिजिबिलिटी अवार्ड’ प्रदान गरिएको हो ।
गत भदौको १४ र १५ गते तनहुँको व्यास नगर जेसीजको आतिथ्यमा तनहुँको दमौलीमा सम्पन्न भएको नेपाल जेसीज क्षेत्र ‘ख’ सम्मेलनको अवसरमा उक्त ‘अवार्ड’ पर्वत जेसीजका अध्यक्ष पौडेललाई प्रदान गरिएको हो । उक्त ‘अवार्ड’ नेपाल जेसीजका कार्यकारिणी उपाध्यक्ष एवं सम्मेलन सभापति एलिना महर्जनले प्रदान गरेकी हुन् । सो अवसरमा पर्वत जेसीजका पदाधिकारी तथा सदस्यहरू सहित पूर्व पदाधिकारीहरू र शुभचिन्तकहरूको सहभागिता रहेको थियो ।
‘अवार्ड’ प्राप्त गरेपछि पर्वत जेसीजका अध्यक्ष पौडेलले सीप विकासलाई प्राथमिकता दिँदै, अवसर सिर्जना गर्दै र समाजलाई सक्रिय परिवर्तनको दिशातर्फ उन्मुख गराउने उद्देश्य बोकेर अघि बढिरहेको बताए । यो वर्ष गरिएका कार्यक्रमहरू आयोजनाका रूपमा सीमित नभई चेतना, सम्भावना र सरोकारका प्रतिविम्ब बनेका उनको भनाइ छ ।
शिक्षा, स्वास्थ्य, नेतृत्व, खेलकुद र सामाजिक उत्तरदायित्वमा केन्द्रित कार्यक्रमहरूले हाम्रो उद्देश्यलाई व्यवहारमा उतार्ने प्रयासका लागि नेतृत्व विकास तालिम, करियर गाइड पदयात्रा, रक्त समूह परीक्षण, सरसफाइ अभियान, खेलकुदद्वारा युवा सशक्तीकरण, डिजिटल सञ्जालमा संस्थागत पहिचान विस्तार र राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जस्ता महत्त्वपूर्ण कामहरू गरिएको अध्यक्ष पौडेलले बताए । त्यसैको सम्मानमा पर्वत शाखाले ‘अवार्ड’ प्राप्त गर्दा आगामी दिनहरूमा झनै प्रभावशाली कामहरू गर्नुपर्ने जिम्मेवारी थपिएको उनको भनाइ छ ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया