
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पर्वत । गृहमन्त्रालयले हालै ल्याएको संघ संस्था ऐनको मस्यौदा सच्याउन , जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालय ध्यानाकर्षण पत्र पेश गरिएको छ ।गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत तथा नागरिक समाज संञ्जाल को नेतृत्वमा गृह मन्त्रालय द्वारा प्रकाशन गरिएको संघ संस्था ऐन २०८२ को मस्यौदा प्रति गम्भीर ध्यानाकर्षण पत्र जिल्ला प्रशासन कार्यालय मार्फत गृहमन्त्रालयमा पेश गरिएको छ ।
गैरसरकारि संस्था महासंघ नेपाल जिल्ला शाखाका अध्यक्ष कृष्ण प्रसाद शर्माले ध्यानाकर्षण पत्र प्रस्तुत गरि प्रमुख जिल्ला अधिकारी हरि प्रसाद रिमाल लाई हस्तान्तरण गर्नुभएको थियो ।
नेपाल सरकार गृह मन्त्रालय द्वारा संघ संस्था ऐनको मस्यौदा २०८२ ल्याएकोमा सो मस्यौदा संघसंस्था मैत्री नरहेको ,मस्यौदा नागरिक समाज तथा नागरिक संघ संस्थहरुलाई कमजोर वनाउने र नियन्त्रण गर्ने खालको रहेको गैसस महासंघको जनाएको छ । सोही विषयलाई लिएर गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा पर्वत र नागरिक समाज संजाल पर्वतले चरणबद्ध आन्दोनका गर्दै आएका छन् ।
कार्यक्रममा नागरिक समाज सञ्जालका संयोजक माया अधिकारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष लक्ष्मण सापकोटा, नेपाल उद्योग वाणिज्य संघ पर्वतका अध्यक्ष ठाकुर वि पौडेल, गैसस महासंघ नेपालका केन्द्रीय सदस्य शिव प्रसाद शर्मा, गण्डकी प्रदेशका उप सचिव रमेश प्रसाद रिजाल, नेपाल मानव अधिकार संगठनका जिल्ला अध्यक्ष माधव पौडेल, नेपाल मानव अधिकार एलाएन्सका जिल्ला अध्यक्ष आषिश पौडेल, नेपाल पत्रकार महासंघ जिल्ला शाखाका निवर्तमान अध्यक्ष सन्तोष थापा, नेपाल महिला मानव रक्षक सजालका जिल्ला अध्यक्ष सीता देवकोटा, दलित गैसस नेटवर्कका अध्यक्ष निर्मल नेपाली लगायत गैसस महासंघ नेपाल जिल्ला शाखाका पदाधिकारि, सदस्य एवं नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको गैसस महासंघ पर्वतका सचिव वलिनारायण रेग्मीले जानकारी दिनुभयो ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया