१फेरि विपद्को चपेटामा नेपाल, अवस्था बुझ्न जाँदै पत्रकार शहीदुल इस्लाम बाबर
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
४पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
५पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
६प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
७प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
८शवगृह बाहिरको कारुणिक दृश्य : जताजता शव, उतैउतै भौंतारिँदै आफन्त
९बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
१०महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
११गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
१२पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
१पर्वत समाज अमेरिकाको सातौँ अधिवेशन सम्पन्न मिलन थापाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन
२पर्बत संगित तथा इलेक्ट्रोनिक्स ब्यबसायी संघको अध्यक्षमा गिरी निर्बाचित
३कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
४चलचित्र ‘हली’को हङकङ प्रदर्शनको तयारी तीव्र, अक्टोबर ११ मा डिनरसहित प्रिमियर शो हुने
५पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
६पत्रकार तथा अधिवक्ता शर्माद्धारा बाढि पिडितका लागि १ लाख नगद सहयोग
७गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
८महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
९प्रेस युनियन पर्वतको सातौँ अधिवेशन सम्पन्न, अध्यक्षमा गौतम
१०पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
११प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ अर्ब ९१ करोड सहयोग संकलन
१२बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
पर्वत, कुस्मा । पर्वत कुस्मा नारी समूह परिवारको दोस्रो स्थापना दिवसको अवसरमा मंगलबार “रगतदान — जीवनदान, महिला समूहको महान अभियान” भन्ने मूल नाराका साथ विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
साग्रिला बैंक अगाडि, मेन रोड मिलनचोकमा आयोजित कार्यक्रममा प्रमुख अतिथि वडा नं. ६ का वडाअध्यक्ष ईश्वर गिरी, विशिष्ट अतिथि रुद्रबहादुर रिमाल, अतिथि इनरह्विल अध्यक्ष सुजाता बी. पौडेल, समाजसेवी तेजराज चापागाईं, दिपु बाबु गिरी, विष्णु नेवार, मिन प्रसाद शर्मा लगायतको उपस्थितिमा कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो।
समूहकी अध्यक्ष अनिता सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृता पुरी गिरीले स्वागत मन्तव्य दिनुभयो भने सञ्चालन काेषाध्यक्ष रुक्सार श्रेष्ठले गर्नुभएको थियो। कार्यक्रममा १७ जनाले स्वेच्छिक रक्तदान गरेका थिए।
रगतदान कार्यक्रममा उपस्थिति जनाई कार्यक्रमलाई सफल बनाउनुभएको प्रमुख अतिथि, विशिष्ट अतिथि, पत्रकारज्यू, सल्लाहकार, समूहका सम्पूर्ण दिदीबहिनी तथा रक्तदान गर्न आउने महानुभाव सबैप्रति पर्वत कुस्मा नारी समूहले हार्दिक आभार प्रकट गरेको छ।

प्रतिक्रिया