
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
काठमाडौं । थाइल्यान्डको पटाया सहरस्थित माउन्टेन बिचमा सम्पन्न विशेष कार्यक्रममा नेशनल डाइनामिक आर्ट्स (एनडिए) टिम नेपालले उत्कृष्ट नतिजासहित नेपालको गौरवपूर्ण प्रतिनिधित्व गरेको छ।
कार्यक्रममा कौरा, झ्याउरे, तामाङ सेलो र राष्ट्रिय गीतसहितका सांस्कृतिक नृत्य प्रस्तुती दिइएको थियो। नेपालको झण्डा फहराउँदै प्रस्तुत गरिएको यस कार्यक्रमले नेपाली संस्कृतिको अद्वितीय झल्को मात्र देखाएन, दुई देशबीचको सांस्कृतिक सम्बन्ध र पर्यटन प्रवर्द्धनमा पनि योगदान गरेको एनडिएका निर्देशक एवम् कोरियोग्राफर छिरिङ लामाले बताए।
युरो एसिया ग्रुपका अध्यक्ष गौरब सैनीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा एनडिए अध्यक्ष देवराज गुरुङ, नृत्य विभाग प्रमुख लक्ष्मी पुरी गुरुङसहित ६ वर्षदेखि १८ वर्ष उमेर समूहका नृत्य कलाकारहरूको सहभागिता रहेको थियो। कार्यक्रमलाई ग्रेट नेपाल होलिडेले व्यवस्थापन गरेको हो भने नृत्य निर्देशक संघ नेपाल ललितपुर जिल्ला अध्यक्ष प्रदिप रमन सिंह डंगोलले सहजीकरण गरेका थिए।
नेपाली कलाकारहरूमध्ये लक्ष्मी श्रेष्ठ, भुमिका सुनुवार, क्यारल परियार, जेनिशा श्रेष्ठ, ओजस्वी बरुवाल, आरुशी सुनुवार, याना श्रेष्ठ, स्वयस अधिकारी, अदिती वालिङ राई, प्रियान्सा थापा, उप्सना कटुवल र आकृती श्रेष्ठले प्रस्तुती दिएका थिए। कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका वडा नं. १० र टिएसएच म्युजिक एन्ड इन्टरटेनमेण्टले सहयोग गरेका थिए।
यसैबीच टिएसएच अन्तर्राष्ट्रिय नृत्य प्रतियोगिताको पहिलो संस्करण पनि सम्पन्न भएको छ। दुई समूहमा विभाजन गरिएका कलाकारहरूले एकल नृत्य प्रस्तुती पनि गरेका थिए। यस प्रतियोगिताले नयाँ नृत्य प्रतिभालाई अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर प्रदान गरेको र सिकाइका लागि कोशेढुङ्गा सावित हुने विश्वास नृत्य विभाग प्रमुख लक्ष्मी पुरीले व्यक्त गरे।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया