
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
मुस्ताङ । मुस्ताङको थासाङ गाउँपालिकाका कृषकहरुको बगैंचामा उत्पादन भएका स्याउहरु धमाधम टिप्न शुरु गरिएको छ । उच्च घनत्वमा उत्पादन हुने गाला, फुजि, किङरड, गोल्डेन लगायतका स्याउहरु धमाधम टिप्न सुरु गरिएको हो । नेपालीहरुको महान चाड दशै / तिहार नजिकिएसँगै यतिबेला मुस्ताङमा स्याउ टिप्न, प्याकिङ र बजारसम्म लगेर बिक्रीवितरण गर्न थालिएको हो ।
यसपटक टिपेको स्याउ आगामी १६ गतेभित्र बजारमा बिक्रीका लागि लैजान मिल्ने भएपछि व्यापारीहरुले बगैंचामै आएर स्याउ टिप्न थालेका हुन् । करिब २ महिना अघिबाटै मुस्ताङ भित्रिएका व्यापारीहरु अब आफूहरुले किनेका स्याउहरु बजारमा लगेर बिक्री गर्न पाउने भएपछि खुसी भएका छन् ।
पछिल्लो समय मुस्ताङमा परम्परागत (रैथाने) स्याउ उत्पादनमा ह्रास आउदै गर्दा आधुनिक उच्च घनत्वमा भने स्याउ उत्पादन राम्रो हुन थालेको छ । मुस्ताङका सबै कृषकहरु उच्च घनत्वमा आधुनिक स्याउ खेतीतर्फ आकर्षित भएका छन् । अहिले उच्च घनत्वको सबै जातका स्याउलाई व्यापारीहरुले बारीमै २ सय ५० रुपैयाँ तिर्न थालेपछि कृषकहरु उत्साहित भएका हुन् ।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया