SuchanaKendra

  • Radio Kushum


  • सुचनाकेन्द्र संवाददाता प्रकाशित : २०८२/५/१३ गते
    २१३ &#२३४६;&#२३३५;&#२३२५;

    डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज र वरपरका क्षेत्रमा १ सय २० वटा हिउँ चितुवा भेटिएका छन् । निकुञ्जले ५ महिना लगाएर क्यामेरा ट्रयापमार्फत गरेको गणनामा निकुञ्जभित्र ९० र आसपासका वन क्षेत्रमा ३० वटा हिउँ चितुवा देखिएका हुन् ।

    प्रति सय वर्ग किलोमिटर क्षेत्रफलमा २ दशमलव २ प्रतिशत हिउँ चितुवा भेटिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत नुरेन्द्र अर्यालले जानकारी दिएका छन् । यो नेपालकै हिउँ चितुवाको उच्च घनत्व हो ।

    आहारा प्रजाति बढेसँगै हिउँ चितुवाको संख्या पनि बढेको हो । शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा करिब ४ हजार झारल, घोरल र नाउर छन् ।

    सन् १९८३ मा स्थापना भएको निकुञ्ज ३ हजार ५५५ वर्ग किलोमिटरमा फैलिएको छ ।

    प्रतिकृया दिनुहोस्

    Loading...

    ‘तरङ्ग’ मार्फत निर्देशनमा डेब्यू गर्दै अभिनेता चौधरी, मुख्य भूमिकामा बरुण अधिकारी

    काठमाडौं । मोडलिङबाट चर्चा पाइरहेका बरुण अधिकारी अब ठूलो पर्दामा डेब्यू गर्ने भएका छन् ।अभिनेता...

    चलचित्र ‘मिरमिरे’को टिजर सार्वजनिक

    काठमाडौं । यम शेर्पाको लेखन तथा निर्देशन रहेको चलचित्र ‘मिरमिरे’को टिजर आज सार्वजनिक गरिएको छ...

    एन प्याब्सनको बाल प्रतिभा पहिचान तथा खेलकुद प्रतियोगिता

    पोखरा । नेसनल प्याब्सन, कास्कीको आयोजनामा हुने दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

    महाशिला गाउँपालिकामा पाँचौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सुरु

    पर्वत। पर्वतको महाशिला गाउँपालिकामा पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। महाशिला–३ बालकोटस्थित कृष्णगोपाल...

    बिहादीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु

    पर्वत । जिल्लाको विहादी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता शुरु भएको छ । गाउँपालिकाको सापखेल...

    Loading…

    फेसबुकमा हामीलाई लाईक गरौं