
१स्थानीय पेय पदार्थ व्यवस्थापन विधेयक पारित : लोकल मदिरा ब्रान्डिङको बाटो खुल्यो
२ट्राफिक नियम उल्लंघनमा अब कडा जरिवाना प्रस्ताव
३पर्वतका सातै स्थानीय तहको बजेट सार्वजनिक, विकास र रोजगारी मुख्य प्राथमिकतामा
४विहादी गाउँपालिकाले ल्यायो ४६ करोड ४५ लाखको बजेट, कृषि र स्वास्थ्य मुख्य प्राथमिकतामा
५महाशिला गाउँपालिकाको ४६ करोड ४७ लाख रुपैयाँको बजेट, शिक्षा, कृषि र पूर्वाधारलाई प्राथमिकता
६जलजलाले ल्यायो ५३ करोडको बजेट, रोजगारी र पूर्वाधारमा जोड
७जिप्रका पर्वतका पौडेल उत्कृष्ट प्रहरीको रुपमा प्रदेश प्रहरी कार्यालयबाट सम्मानित
८भलाममा वृहत स्वास्थ्य शिविर सम्पन्न
९मोदी गाउँपालिकाको ७५ करोड १८ लाखको बजेट,कृषि, युवा रोजगार र सुशासनमा जोड
१०रबी नेतृत्वमा संगठन र निर्वाचन यात्रा प्रशंसनीय : काँग्रेस सभापति थापा
११सरकारबारे रविले भने– झुक्किएर त्यो बल कहीँ आएछ भने पनि बालेनकै खुट्टामा पास गर्ने जिम्मा मेरो
१२जनज्योति भूपू विद्यार्थी मञ्चको नेतृत्वमा कृर्ति वल्लभ त्रिपाठी
१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न
६ऋण लिएर घ्यू खानेगरी बजेट आयो : वर्षमान पुन
७पौडेलले गरे श्रीमतीको स्मृतिमा अक्षयकोष स्थापना
८कुश्मा बहुमुखी क्याम्पसमा अभिभावक भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
९अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३ भुपाल गुरुङलाई
१०गणतन्त्र दिवसले राष्ट्रिय मेलमिलाप तथा एकतालाई सुदृढ गरोस्ः प्रदेश प्रमुख भट्ट
११पर्वतको महाशिला गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा
१२फलेवास–७ मा ११ केभी विद्युत लाइन विस्तार विवाद
पोखरा । लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ जे नेपाल अन्तर्गतका दुई क्लब पोखरा सिर्जना चौतारी र पोखरा फेवा बेगनास चौतारी समायोजन भएका छन् । सन् २०१२ सालमा स्थापना भएको सिर्जना चौतारीको स्पोन्सरमा सन् २०१६ मा स्थापना भएको फेवा बेगनास चौतारी ‘मदर क्लब’मा मर्ज भएपछि सिर्जना चौतारीको सदस्य सङ्ख्या ५४ पुगेको छ ।
सिर्जना चौतारीले बिहीबार एक कार्यक्रमको आयोजना गरेर समायोजन भइ आएका सदस्यहरूलाई स्वागत गरेको छ । लायन्स क्लब अफ पोखरा सिर्जना चौतारीका वर्ष २०२५/२०२६ का अध्यक्ष जनकराज पराजुलीको अध्यक्षता कार्यक्रम भएको थियो ।
कार्यक्रममा सिर्जना चौतारीका संस्थापक अध्यक्ष बालकृष्ण बराल, फेवा बेगनास चौतारीका संस्थापक अध्यक्ष सन्तोष घिमिरे, दुवै क्लबका पूर्व अध्यक्षहरू जित बहादुर थापा गोपाल, जीवन गोर्खाली, टङ्क ढकाल, महेश्वर रिमाल, राजु बराल, विधान गौतम, राजाराम पौडेल, उमापति ढकाल, टिका बहादुर लम्साल, चित्र गुरुङ, द्वितीय उपाध्यक्ष रमेश अधिकारी, तृतीय उपाध्यक्ष कृष्णप्रसाद आचार्य, सह कोषाध्यक्ष राजेश ढुंगाना लगायतले दुई क्लब समायोजन भएर कार्य गर्दा काम प्रभावकारी हुने विश्वास गरेका थिए ।
दुवै क्लबले विगतमा निर्माण गरेको साखलाई कायम राख्दै डिस्ट्रिक्टको अब्बल क्लबको रुपमा स्थापित गर्दै गतिविधि सञ्चालन गर्ने प्रतिवद्धता जनाएका छन् । सिर्जना चौतारीका सचिव खगेश्वर पौडेलले सञ्चालन गरेको कार्यक्रममा स्वागत प्रथम उपाध्यक्ष शान्ति सिग्देलले गरेकी थिइन ।


१घाइते पवित्रा जीसीलाई दक्षिण कोरियाबाट आर्थिक सहयोग
२UNITED NEPALESE OF CALIFORNIA-UNC को Summer picnic तथा भेटघाट कार्यक्रम सम्पन्न
३पर्वत क्रिकेट संघको तेस्रो साधारण सभा सम्पन्न
४सन नेपाल लाइफ इन्स्योरेन्स पर्वतद्वारा वित्तीय साक्षरता तथा अभिकर्ता क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
५महाशिलाबाट पर्यटन प्रवर्द्धनको सन्देश, पत्रकार महासंघ पर्वतको १४औँ साधारण सभा सम्पन्न

प्रतिक्रिया