
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
६कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
९विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
पोखरा। पोखरा २५, गौरीशंकर बहुमुखी क्याम्पसमा एक कार्यक्रम बिच खानेपानी ट्याब्की हस्तान्तरण गरिएको छ । लायन्स क्लब अफ पोखरा हेमजाको आयोजना, लायन्स क्लब पोखरा अन्नपूर्ण संयोजन एवं द रोमजी स्कुल यूकेको सहयोगमा निर्माण भएकोे ट्याब्कीको प्रमुख अतिथि लायन्स इन्टरनेशनल ३२५ जे नेपालका प्रथम भाइस गभरनर एमजेएफ लायन प्रजापति बाँस्तोलाले गरेका थिए ।
प्रमुख अतिथि बाँस्तोलाले लायन्स क्लव अफ पोखरा हेमजाले शुद्ध खानेपानीका लागी गरेको कार्यको प्रशंशा गर्दै जहाँ समस्या त्यहाँ लायन्स रहेको यस्ता कार्यहरुले पुष्टि गरेको कुरा बताउनुभयो । बिशेष अतिथि पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नं २५ का अध्यक्ष मोतिलाल तिम्सिनाले लायन्स ले हेमजा क्षेत्रमा गरेको कार्यहरुको प्रशंशा गर्दै शिक्षा,स्वाश्थ्य तथा सामाजिक क्षेत्रमा बिभिन्न विधामा कार्य गदैर् आइरहेको र लायन्स क्लव र जनप्रतिनिधिको उद्येश्य एउटै रहेको बताउनुभयो ।
लायन्स क्लव अफ पोखरा अन्नपूर्र्णका पूर्व अध्यक्ष एवं खानेपानी ट्याब्की निर्माण कार्यक्रमका निर्देशक सोनाम साबपोका अनुसार २२ वर्षअघि पोखराका विद्यालयका विद्यार्थीको दिसा परीक्षण गर्दा ७० प्रतिशत विद्यार्थीमा पानीका कारण स्वास्थ्यमा विभिन्न समस्या देखिएको थियो ।
त्यसयता विभिन्न दाता सहयोगमा पानी शुद्ध बनाउन यहाँका विभिन्न विद्यालयमा ३ सय थान यूरोगार्ड वितरण गरिएको उनले स्मरण गरे । वितरित यूरोगार्डले सुरुमा राम्रै काम गरे पनि तत्कालीन अवस्थाको लोडसेडिबको समस्या र आवश्यक मर्मत सम्भार अभावले २–३ वर्षपछि काम नगरेपछि स्वच्छ पानीको निम्ति स्थायी समाधान गर्न सन् २०१७ देखि खानेपानी ट्याब्की निर्माण थालिएको हो र आज यो ५४औं खानेपानी टंकी हस्तान्तरण कार्यक्रम रहेको कुरा बताउनुभयो । कार्यक्रममा क्याम्पस संचालक समितिका अध्यक्ष देवकृष्ण पौडेलले लायन्स क्लवले गरेको कार्यको सह्राना गर्दै धन्यवाद तथा आभार ब्यक्त गर्नुभयो ।
हस्तान्तरण समारोहमा गौरीशंकर क्याम्पसका क्याम्पस प्रमुख कृष्णप्रसाद पौडेल, लायन्स इन्टरनेशनल ३२५ जे नेपालका गण्डकी एरिया चिफमहेश श्रेष्ठ, जोन ९ का जोन चियर पर्सन तिर्थ श्रेष्ठ लगाएतले शुभकामना मनतब्य ब्यक्त गर्नुभएको छ । लायन्स क्लब अफ पोखरा हेमजाका अध्यक्ष दुर्गाप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाका प्रथम उपाध्यक्ष सुरेश श्रेष्ठ, राष्ट्रिय झण्डाको अभिवादन निवर्तमान अध्यक्ष सन्तमान श्रेष्ठले र कार्यक्रम संचालन सचिव कृष्णमान श्रेष्ठले गर्नुभएको थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने

प्रतिक्रिया