
१ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
४पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
५कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
६बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
७पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
८पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
९कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
१०मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
११बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
१२पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत
६पब्लिक टेलिभिजनले विश्व खाद्य दिवसका अवसरमा कृषि पर्यटन गीत प्रतियोगिता गर्ने
७बाटुलेचौर महिला कृषक समुहद्वारा क्रियाशिल महिला सम्मानित
८कांग्रेसमा कुनै समूह नरहेको गगनको घोषणा
१०पर्वतमा गुणस्तरहीन वस्तुको बिक्री नियन्त्रण गर्न बजार अनुगमन
११ग्लोवल पर्वत समाजको आयोजनामा पातिचौरमा निःशुल्क स्वास्थ्य शिविर हुने
१२घाँस काट्दा देब्रे हात नै गुमाउनुपरेपछि सहयोगको अनुरोध
शिशिर उजाड,पोखरा । पोखरेली नवरत्न, सारङ्गी सम्राट स्वर्गीय झलकमान गन्धर्वको स्मृतिमा हुलाक टिकट प्रकाशन गर्न नेपाल सरकारको ध्यानाकर्षण गरिएको छ।
पोखराको बाटुलेचौरमा वि.सं १९९२ सालमा जन्मिएर नेपाली लोक गीत र संस्कृतिको क्षेत्रमा योगदान पुुर्याएका गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न सरकारका प्रवक्ता एवम् संचार तथा सुचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराईएको हो। मन्त्री गुरुङ समक्ष संस्कृतिकर्मी रामबहादुर बानियाँले स्वर्गीय गन्धर्वले नेपाली लोक गीत र संगीतको क्षेत्रमा पुर्याएको योगदानको जानकारी गराउँदै, उहाँको स्मरण र योगदानको कदर स्वरूप हुलाक टिकट प्रकाशन गर्न आग्रह गरे । बानियाँले टिकट प्रकाशनका लागि गरिएको अनुरोध सहितको पत्र मन्त्री गुरुङलाई हस्तान्तरण गर्नुभयो। जवाफमा मन्त्री गुरुङले गन्धर्वको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्न आफु सकारात्मक रहेको बताउँदै, केही महिना भित्रै यसको प्रक्रिया सुरु गरिने आश्वासन दिए ।
मन्त्री गुरुङलाई भेट्न संस्कृतिकर्मी बानियाँ सहित पोखरा १६ का पुर्व वडाध्यक्ष दानबहादुर बानियाँ, जीवनप्रसाद आचार्य, नेपाल गन्धर्व समुदाय विकास समाजका दिनेश गायक, सुनिल गायक लगायतका मन्त्री गुरुङ बसेको होटलमा पुगेका थिए। दर्जन भन्दा बढी लोकप्रिय गीतका सर्जक गन्धर्वले राष्ट्रिय स्तरका विभिन्न पुरस्कार तथा सम्मान पाएका छन्।
लोक संगीत र सारङ्गीको संरक्षणमा जीवन व्यतित गरेका गन्धर्वको वि.सं २०६२ मंसिर ६ गते ७१ वर्षको उमेरमा निधन भएको थियो।


१कुश्मामा विद्यार्थीको प्रतिभा पहिचानअन्तर्गत एकल गायन प्रतियोगिता सम्पन्न
२बाढीपहिरो प्रभावित क्षेत्रमा मुख्यमन्त्री पाण्डे, उद्धार राहत र पुनर्निर्माणलाई प्राथमिकता
३मोदीबेनीका ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा न्यानो माया वितरण
४पर्वतमा ९९ प्रतिशत बालिकाहरूलाई एच.पि.भि खोप लगाइयो
५पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष पौडेल स्थानीय आर्थिक विकास समिति सदस्यमा मनोनीत

प्रतिक्रिया