
१बाढीपीडितका लागि गण्डकीका पूर्वमन्त्री विन्दुकुमार थापाले गरे ५ लाख सहयोग
२महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग
३गण्डकीमा एमालेका चार मन्त्रीको सामूहिक राजीनामा रोकियो
४पर्वतमा लम्पी स्किनको आशंका : तीन गाईमा लक्षण देखिएपछि खोप र नमुना परीक्षण सुरु
५पर्वतको कुर्घामा अटो दुर्घटना हुँदा १ जनाको मृत्यु, ४ जना घाइते
६कृष्ण अखेली र पुर्णकला बिसिको स्वरमा तीज गित “दिदिभाई” सार्वजनिक (भिडियो सहित)
७१ करोड ४० लाखमा बन्यो चुवाको वडा कार्यालय भवन : नगरप्रमुख जोशीले गरे उद्घाटन
८स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
९नगर विकास कोषको सञ्चालक समिति सदस्यमा कुश्माका नगर प्रमुख जोशी मनोनित
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११विन्ध्येश्वरी माध्यमिक विद्यालयको अध्यक्षमा अधिकारी चयन
१२जुनी जाला’को १२ लाख भ्युजसँगै ‘पेन्सन पट्टा’को चर्चा चुलिँदै
१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप
६कुश्मा बसपार्क व्यवस्थित रुपमा संचालन गर्ने सहमति, सवै सार्वजनिक सवारी अनिवार्य बसपार्क छिर्नैपर्ने
७पर्वत जिल्लामा २८ हजार हेक्टर कृषि योग्य जमिन, ६४ प्रतिशतमा मात्रै खेती
८विश्व भेटेरिनरी एसोसिएसन र नेपाल भेटेरिनरी एसोसिएसनका बीच ‘बन हेल्थ’ सम्बन्धी समझदारी
९पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको सम्पूर्ण तयारी पुरा
१०दोस्रो पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिताको उपाधि रामघाट ग्रीनले उचाल्यो
११स्थापना दिवसको अवसरमा ‘अभिभावकसँग धवलागिरि बहुमुखी क्याम्पस’ विषयक अन्तरक्रिया
१२फलेवासबाट एक वर्षमै चार सय ७३ जनाले छाडे गाउँ
शिशिर उजाड, पोखरा ।पोखरामा प्रधान कार्यालय रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ईलाका प्रहरी कार्यालय बेलचौतारालाई कार्यालयको लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ।
ईलाका प्रहरी कार्यालय बेलचौताराबाट हुने अपराध अनुसन्धान कार्यको लागि सहयोग गर्ने उद्धेश्यका साथ एक थान रंगीन प्रिन्टर र केही उपयोगी कार्यालय सामाग्री हस्तान्तरण गरेको संस्थाका उमानाथ आचार्यले जानकारी दिनुभयो। उक्त सामाग्री संस्थाका अध्यक्ष रुद्र कुमारी गुरुङले ईलाका प्रहरी कार्यालयका प्रमुख इन्सपेक्टर पोषण थापालाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा इन्सपेक्टर थापाले सहकारीले गरेको सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै पोखरा रोयल सहकारीको छबि र सामाजिक उत्तरदायित्वको प्रशंसा गर्नुभयो। उहाँले प्रहरी, नागरिक समाज र विभिन्न सामाजिक संघ संस्थाको सहकार्यबाट शान्ति सुरक्षा र असल समाज निर्माण गर्न सकिने बताउनु भयो । संस्थाका अध्यक्ष गुरुङले सहकारी संस्थाले समाज रुपान्तरणमा समेत भुमिका निर्वाह गर्नुपर्ने बताउनुभयो।
सुखी सदस्य र दिगो सहकारीको परिकल्पनाका साथ संस्थाले १० हजार बढी सदस्यलाई वित्तीय सेवा प्रदान गरिरहेको, पोखरा लगायत शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँ, पोखरा २९ भण्डारढिक र पोखरा ३० मोहरिया सेवा केन्द्रबाट सेवा प्रदान गरिहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले जानकारी गराउनुभयो ।
तनहुँको दुलेगौंडा सेवा केन्द्र अन्तर्गत २ हजार १ सय ७५ जना सदस्य र ३० करोड बराबरको कारोबार रहेकाे छ । कार्यक्रममा संस्थाका समिति, उपसमिति र उच्च व्यवस्थापन अधिकारीहरुको समेत सहभागीता रहेका थियो ।


१दोस्रो पर्वत जेसीज कप–२०२६ को शिल्ड अनावरण तथा पत्रकार सम्मेलन सम्पन्न
२पर्वत जेसीज कप: ‘सेभेन ए साइड फुटबल’ प्रतियोगिता शुरु
३फेरि किन भयो ग्यास अभाव ?
४हिमाल र तराईमा ज्यान गुमाएहरुको सम्झनामा कुश्मामा दीप प्रज्वलन
५कास्कीका पालिकाहरूलाइ सिमांकन पुनरावलोकनका लागि प्रस्ताब पठाउने म्याद ७ दिन थप

प्रतिक्रिया